August 18, 2024
एजेन्सी – साउदी सुपर कपको उपाधि भिडन्तमा अल हिलालले अल नासरलाई पराजित गरेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुन: एकपटक साउदी अरबमा उपाधि जित्नबाट बन्चित भएका छन् । शनिबार भएको खेलमा रोनाल्डोकै गोलमा अल नासरले अग्रता लिएपनि खेल जित्न भने सकेन । पहिलो हाफमा १-० ले अघि रहेको अल नासरले ४-१ को अन्तरमा खेल हार्न पुग्यो […]
August 18, 2024
एजेन्सी – आर्सनलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउदै विजयी सुरवात गरेको छ। घरेलु मैदानमा शनिबार भएको खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो । आर्सनलको जितमा काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। आर्सनलका लागि २५औं मिनेटमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । साकाको असिस्टमा हावर्ट्ले गोल गरेका थिए । हावट्जेको […]
August 17, 2024
एजेन्सी – लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको आफ्नो पहिलो खेलमा लिभरपुलले इप्सविच टाउन फुटबल क्लबलाई २-० ले पराजित गरेको हो । इप्सविचको घरेलु मैदान भएको खेलमा लिभरपुलको जितका लागि डियगो जोटा र मोहम्मद सलाहले समान १ गोल गरे । लिभरपुलले ६० औं […]
August 17, 2024
एजेन्सी – क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ । त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित […]
August 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ […]
August 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा अर्को वर्ष अप्रिलमा यू१९ विश्वकपको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ […]
August 17, 2024
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शुक्रवार पिएसजीले ले हाभ्रलाई ४-१ ले पराजित गरेको हो। हाभ्रको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ओस्मान डेम्बेले, ले काङ, ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे । हाभ्रका लागि गौटियर लोरिसले सान्त्वाना गोल गरे […]
August 17, 2024
सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले हालसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालले ओडीआई फर्म्याटमै धेरै कीर्तिमान पनि कायम गरेको छ । नेपालले ६६ मध्य ३४ खेलमा जित हात पारेको छ । ३४ खेलमा फरक फरक […]
August 17, 2024
एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ । भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ […]
August 17, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ । पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय […]