default_image

popular

August 23, 2024

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल सुरु

मेचीनगर (हाम्रो खेलकुद)- नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुक्रवार सुरु भएको छ। काँकडभिट्टा स्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिन सम्म चल्ने चेस खेलमा समूह ‘क’मा २ हजार रेटिङ मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी रहेको आयोजकले जनाएको छ। समूह ‘ख’ मा १७ सय […]

August 23, 2024

साफ यू२० को फाइनल मात्र दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सामाजिक संजालमार्फत यो जानकारी दिएको हो । शुक्रबार लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण तयार भएको हो । समूह बी मा भारत विजेता र भुटान […]

August 23, 2024

पहिलो इनिङमा पाकिस्तानको अग्रता कायमै

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले तेस्रो दिन पनि अग्रता कायमै राखेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा तेस्रो दिन शुक्रवारको खेल सकिदा पाहुना टोलीविरुद्ध घरेलु टोलीको अग्रता कायमै रहेको हो । तेस्रो दिनको समाप्तीमा बंगालादेशले ५ विकेट गुमाएर ३ सय १६ रन जोडेको छ । टोलीका लिटन […]

August 23, 2024

एरिका सम्मानित, मन्त्रीहरुलाई कराते महासंघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना […]

August 23, 2024

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]

August 23, 2024

एन्फा बैठकमा एजेण्डा थप्न सदस्य लामाको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका‌ लागि ४ वटा एजेण्डा थप गर्न सदस्य पेमा डोल्मा लामा माग गरेकी छिन्। एन्फा महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै लामाले ४ वटा एजेण्डा थप्न आग्रह गरेकी हुन् । एन्फा केन्द्रिय‌ कार्यकारी समितिको बैठक भदौ ११ लाई डाकिएको छ। […]

August 23, 2024

पेरिस ओलम्पिक्स खेलेकालाई एनओएको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्स खेलेका खेलाडीलाई‌ नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेको‌ छ। एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए। नेपाली‌ ओलम्पियन एनओएको स्वत:सदस्य हुनेछन्। पेरिस ओलम्पिक्समा नेपालका ७ खेलाडीले भाग लिएका थिए। छनोट चरण पार गरेका टेबलटेनिस स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ […]

August 23, 2024

साफ यु २० – नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको‌ छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल […]

August 23, 2024

चेल्सीद्वारा सर्भट पराजित

एजेन्सी – युरोपा कन्फेरेन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । बिहीवार राति भएको खेलमा घरेलु मैदानमा चेल्सीले स्विजरल्यान्डको सर्भटलाई २–० ले हरायो । चेल्सीको जितमा क्रिष्टिफर एकुन्कु र नोनी माडुकेले गोल गरे । पहिलो हाफको खेल गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । चेल्सीका लागि ५०औं मिनेटमा एकुन्कुले पेनाल्टी मार्फत गोल […]

August 23, 2024

ट्युनिसियाकी जेरामदिनीले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएको‌छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ । ट्युनिसियाको राष्ट्रिय टोलीकी […]

Success

Thank you for your time.