September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट ११ सँग पराजित भएको छ । श्रीलंकामा शुक्रवार भएको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भयो । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले दिएको १ सय ६० रनको लक्ष्य डेभलभमेन्टले २६.५ […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र चन्द्रपुर नगरपालीकाले एन्फा महिला लिगमा बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको छ । चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । आज नै हुने दोस्रो खेलमा नेपाल पुलिस […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ। श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका हुन् । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । दुवै टोली पहिलो […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको तेस्रो तथा अन्तिम अभ्यास खेलमा आज खेल्दैछ । श्रीलंकामा नेपाली समय अनुसार खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम […]
September 6, 2024
एजेन्सी – युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बिहीवार राति सर्बियाको घरेलु मैदान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा स्पेनले पकट बनाए पनि गोल भने गर्न सकेन । समूह ए मा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराएको थियो। सो खेलमा टोलीका लागि दोस्रो गोल गर्दै कप्तान […]
September 6, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमिरिकी छनोटमा अर्जेन्टिनाले चिलीमाथि जित हात पारेको छ । विश्पकप छनोटको आफ्नो सातौं खेलमा छैठौं जित निकाल्ने क्रममा शुक्रवार अर्जेन्टिनाले चिलीलाई ३-० ले हराएको हो । कोलम्बियामा भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जसलियन अल्भारेज र पाउल डिबालाले गोल गरे । अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेस्सीले भने […]
September 6, 2024
एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। पोर्चुगलले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेका थिए। ३९ बर्षीय रोनाल्डोले ३४ औं मिनेटमा भलिमा गोल गरेका हुन्। नुनो मेन्डेसको क्रसमा रोनाल्डोको गोल सम्भव भएको थियो। पोर्चुगलका लागि खेल्न थालेको […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]