September 7, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरमाथि जित हात पारेको छ । सातौं खेलमा तेस्रो जित निकाल्ने क्रममा ब्राजिलले शनिवार इक्वेडरमाथि १-० को जित हात पारेको हो । ब्राजिलको जितमा ३०औं मिनेटमा रोड्रिगो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा १० अंकका साथ ब्राजिल चौथो […]
September 7, 2024
एजेन्सी – एर्लिङ हालान्ड चल्न नसक्दा काजकिस्तानले शुक्रबार नेसन्स लिगमा नर्वेलाई बराबरीमा रोक्न सफल भएको छ । काजकिस्तानले नर्वेलाई गोलरहित बराबरीमा रोकेको हो । काजकिस्तानको घरेलु मैदानमा खेल नर्वेले नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन । इङ्ग्लिस प्रिमियर लिगमा लगातार २ खेलमा ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बन्दा नर्वे बराबरीमा रोकिन पुग्यो । शुक्रवार […]
September 7, 2024
एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]
September 7, 2024
एजेन्सी – फ्रान्स युइएफए नेसन्स लिगको पहिलो खेलमा इटलीसँग पराजित भएको छ । ए टु समूहमा शुक्रवार इटलीले फ्रान्सलाई ३-१ ले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन डेबिडे फ्राटिसी, फेडरिको डिमार्को र ज्याकोमो रासबोडोरीले गोल गरे । फ्रान्सका ब्राडली बारकोलाले गोल गरे । खेलको सुरुवात मै लिएको अग्रतालाई जोगाउन फ्रान्स […]
September 6, 2024
एजेन्सी – विकेटकिपर जोस इङ्ग्लिसको कीर्तिमानी शतकमा अस्ट्रेलियाले दोस्रो टि ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ । टि ट्वान्टी सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टि ट्वान्टीमा ७० रनको जित हात पारेको हो । पहिलो खेल ७ विकेटले जितेको पाहुना टोलीले यो जितसँगै सिरिज २-० ले १ खेल अगावै जितेको छ । अस्ट्रेलियाले […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका छन् । टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् । दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शान्ति धिमालले‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि जितेकी छन् ।हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार आयोजित प्रतियोगितामा शतप्रतिशत जितसहित शान्तिले उपाधि जितेकी हुन्। स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सोमवार श्रीलंकाबाट स्वदेश फर्कने भएको छ । क्यानडामा भदौ ३१ गतेदेखि सुरु हुने विश्वकप लिग टुको तयारीका लागि श्रीलंका गएको टोली सोमवार फर्कने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बि लामाले बताए । ‘लिग टु अन्तर्गतको क्यानडा सिरिजको अन्तिम तयारी तथा अभ्यास खेलका लागि श्रीलंका पुगेको टोली २४ […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पुलिसले शुक्रवार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसलाई जित दिलाउन निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गरे । पुजा राना मगर, […]
September 6, 2024
पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]