September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]
September 9, 2024
एजेन्सी – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टमा श्रीलंका जित नजिक पुगेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । तेस्रो दिन आइतवारको खेल सकिदा पाहुना टोली जितबाट १ सय २५ रन टाढा रहेको छ । टोलीसँग अझै ९ विकेट सुरक्षित छ । घरेलु टोलीले जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । […]
September 9, 2024
एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई ४–१ ले हराएको हो। स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी […]
September 9, 2024
एजेन्सी – युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता […]
September 8, 2024
सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज पहिलो साता सुरु हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आइतवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कम्ब्याट तेक्वान्दो नेपालको संयोजकमा एकनाथ थापा चयन भएका छन् । कम्ब्याट तेक्वान्दोका संस्थापक अध्यक्ष रिक शिनले थापालाई संघको नेपाल संयोजकको जिम्मेवारी दिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । सन् २०२३ मा अमेरिकामा स्थापना भएको यो तेक्वान्दो हाल १ सय १० भन्दा बढी देशमा विस्तार भएको अमेरिका कम्ब्याट तेक्वान्दोका अध्यक्ष समेत रहेका […]
September 8, 2024
एजेन्सी – भुटानले दुई खेलको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृखंलाको दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आइतवार भएको दोस्रो खेलमा घरेलु टोलीले बंगलादेशमाथि १-० को जित निकालेको हो । योसँगै २ मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । बिहीवार भएको पहिले मैत्रीपूर्ण खेलमा बंगलादेश १-० ले विजयी भएको थियो । भुटानको […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। आइतवार आयोजित कार्यक्रममा तेक्वान्दो संघले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो। पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कांग्रेसले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा कांग्रेसले सम्मान गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेका हुन्। पलेशालाई ५ लाख, […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । साथै ओसिएको स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि निर्वाचित भएको एनओसीले जनाएको छ। भारतको नयाँ दिल्ली स्थिति भारत मण्डपमा आइतवार ओसिएको ४४ औं साधारण सभा सम्पन्न भएको थियो । साधारण […]