default_image

अन्य

January 13, 2024

ढोरपाटन महिला भलिबल डबल लिगमा होङवाङ्जीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपलाई होङवाङ्जीले मुख्य प्रायोजन गरेको छ। होङवाङ्जी मुख्य र रेडबुल सह प्रायोजकका‌ रुपमा प्रतियोगितामा आबद्ध भएको शनिबार पत्रकार सम्मेलनमार्फत आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए। होङवाङ्जीका कन्ट्री डाइरेक्टर सोनम भुटिया र ढोरपाटनका अध्यक्ष छन्त्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। ३ वर्षका‌ लागि होङवाङ्जीले मुख्य प्रायोजन गर्ने […]

January 12, 2024

रिजन सव जुनियर ब्याडमिन्टनको‌ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् । शुक्रबार भएको यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३‌र २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, […]

January 12, 2024

दोलखा र भक्तपुर राष्ट्रिय टिम बुद्धिचालको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघबीच छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान […]

January 11, 2024

राष्ट्रिय भारोत्तोलनमा कृष्णकला र प्रकाश उत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद)- जुनुमाया छन्त्याल र विद्या राईले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुबैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार […]

January 11, 2024

नाथम हस्पिटालिटी कप अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –  नाथम हस्पिटालिटी कप–२०२४ इन्डोर क्रिकेट गेम (क्रिक्सल) अर्को साता आयोजना हुने भएको छ। पुस २९ गते सुरु हुने प्रतियोगिता ५ दिन सम्म चल्नेछ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट इन्स्टिच्युट सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) मा भर्ना भएका विद्यार्थीहरूका लागि विभिन्न क्लबहरू […]

January 11, 2024

राष्ट्रिय टिम बुद्धिचालको सेमिफाइनल समिकरण पूरा

ललितपुर (हाम्रो खेलकुद) – छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणसम्मको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा बिहीबार सम्पन्न लिग चरणको […]

January 11, 2024

रविन सर्वाेत्कृष्ट, पहल उदियमान

सुर्खेत (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकरद्धय रविन चन्द र युवा स्टार पहल गहतराज ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी घोषित भएका छन् । रविन सर्वाेत्कृष्ट तथा पहल उदियमान खेलाडी घोषित भएका हुन् । पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए । […]

January 11, 2024

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

सुर्खेत (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो […]

January 11, 2024

आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेत (हाम्रो खेलकुद) – विभागी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो […]

January 10, 2024

सफल पोखरा म्याराथनलाई गण्डकी प्रदेश खेलकुदको साथ

विजय नेपाली ,पोखरा पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करण फागुन ५ गते हुँदैछ। प्रदेश खेलकुद परिषदका  गण्डकीका सदस्य सचिव श्रीधर शर्माले अध्यक्ष हरिप्रसाद पराजुलीको नेतृत्वमा गएको मन्च टोलीबीच बुधबार भेटघाटका‌ क्रममा परिषदले […]

Success

Thank you for your time.