default_image

अन्य

January 19, 2024

हेल्प नेपाल टाइगर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)–हेल्प नेपाल स्पोर्टस क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगितामा शुक्रबार उत्कृष्ट पुनरागमन गर्ने क्रममा जेल नेपालले श्रीलंका आर्मी टिमलाई ३-१ ले हराएको थियो। पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा पहिलो सेट १८-२५ले‌ गुमाएको हेल्प नेपालले त्यसपछि २५-१४,२५-१८ र २६-२४ को जित निकाल्दै […]

January 19, 2024

पुलिसलाई हराउँदै आर्मी टाइगर कपमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ । पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा बिहीबार भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मीले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने […]

January 19, 2024

याक एन्ड यतिमा पल्सर स्पोर्टस अवार्ड आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ ।पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच शुक्रबार कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे […]

January 18, 2024

पुलिसका पूर्ण र गौरवको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको सेमिफाइनल पुगेको छ । पूर्ण र गौरवको जोडीले सूर्य दर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१–१९ र २२–२० ले पराजित हराएको थियो । एपिएफका देवराज राना र क्षितिज खनालको […]

January 18, 2024

पिपुल्स च्वाइस अवार्ड : मनोनयनमा मन जित्ने खेलाडी कि मत ?

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद वृत्त पछिल्लो एक वर्ष क्रिकेटमय बन्यो । राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दा क्रिकेटरको चर्चा पनि सर्वत्र रह्यो । तर नेपालको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा कुनैपनि क्रिकेटर परेनन् । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपुल्स […]

January 17, 2024

एपिएफका अनिल अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका अनिल मल्ल राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको क्वाटरफाइनल प्रवेश गरेका छन् । बसुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापालाई २१–१५ र २१–१५ को सोझो सेटमा हराउँदै अनिल अन्तिम ८ मा पुगेको हो । प्रतियोगिताको यु–१३ तर्फ […]

January 17, 2024

मन्देकाजी र वीर बहादुर अष्ट्रेलियामा सम्मानित

सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए । नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर […]

January 17, 2024

अनन्त र निरुतासहित पाँच खेलाडी पिपल्स च्वाइसको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङ र भलिबलकी स्पाइकर निरुता ठगुन्नासहित पाँच खेलाडी एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक भएको हो । फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी […]

January 17, 2024

न्यु डायमण्डको जितले आर्मी पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –  चन्द्रागिरी नगरपालिका न्यु डायमण्डको जितपछि त्रिभुवन आर्मी क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको‌ सेमिफाइनलमा पुगेको छ । पोखरामा रंगशालाको हातामा रहेको भलिबल कोर्टमा न्यु डायमण्डले बुधबार भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका साथ उपविजेताका रुपमा अन्तिम चारमा पुगेको […]

January 17, 2024

एपिएफ उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि

काठमाडौं (हाम्रो खेलकुद) –  एपिएफ टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि बढेको‌ छ । गण्डकी प्रदेशलाई बुधबार ३-० को‌ सोझो सेटमा हराउँदै एपिएफ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशाला हाता भित्रको भलिबल कोर्टमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा एपिएफले गण्डकीलाई २५-१६,२५-९ र २५-१७ ले […]

Success

Thank you for your time.