default_image

अन्य

January 27, 2024

पुलिसको‌ लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एन्जल्स हार्टलाई ३-० ले हराएको छ। पुलिसले‌ एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६लाई हराएको हो। पुलिसले पहिलो दिन शुक्रबार जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५-१०,२५-१२ […]

January 27, 2024

शुक्र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गर्न सफल

धरान (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन्। अन्तिम दिन शुक्रबार १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका […]

January 26, 2024

रेश्माको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी भलिबल खेलाडी रेश्मा भण्डारीको बायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । बलम्बुस्थित एपिएफ अस्पतालमा डाक्टर शैलेन्द्र श्रेष्ठले उनको घुँडाको शल्यक्रिया गरेको एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । पुस १५ गते हेटौंडामा केशवलाल स्मृती भलिबल प्रतियोगिता खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । हेटौडाबाट फर्के देखि नै […]

January 26, 2024

न्यु डायमण्डको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ । न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको‌ यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको […]

January 26, 2024

न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमका प्रशिक्षक कुमार राई सम्मानित भएका छन्‌। ढोरपाटन स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको उद्घाटन समारोहमा प्रशिक्षक राईलाई सम्मान गरेको हो । महिला भलिबल विकासमा अतुलनीय योगदान गरेकोमा राईलाई सम्मान गरिएको हो । राईको प्रशिक्षणमा न्यु डायमण्डका आधा दर्जन भन्दा बढि खेलाडीले अहिलेसम्म […]

January 26, 2024

ढोरपाटनको साविक विजेता एपिएफको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ ह्याट्रिक गरेर फर्केको एपिएफले  होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा विजयी सुरुवात गरेको‌ छ । साविक विजेता समेत रहेको एपिएफले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो।एपिएफ बागमतीलाई २५-४, २५-५ र २५- २ ले सजिलै हराएको हो । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शुक्रबार […]

January 26, 2024

थापा मगर नेदरल्याण्ड प्रस्थान

काडमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् । नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । […]

January 26, 2024

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा […]

January 25, 2024

श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद, साग) का स्वर्ण पदक विजेता हुन् । […]

January 25, 2024

सूर्य नेपाल इस्टर्न ओपनमा शुक्रको अग्रता कायमै

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । आज उनले १–ओभर ७१ स्कोर गर्दा समग्रमा २–अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता धरान गल्फ क्लबमा […]

Success

Thank you for your time.