default_image

अन्य

January 28, 2024

आर्मीसँग साविक विजेता संकटा पराजित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता संकटा क्लबलाई आइतबार ३-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा‌ आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दे टोलीलाई […]

January 28, 2024

ढोरपाटन लिगमा आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । विभागीय डर्बीमा आर्मीले आइतबार नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तेस्रो र चौथो सेटमा उच्च प्रर्दशनका साथ आर्मीले पुलिसलाई २५-१९, १२-२५,२५-२३,३०-२८ ले हराएको हो । आर्मीकी‌ आरती सुवेदीको प्रदर्शन […]

January 28, 2024

एपिएफ ढोरपाटन लिगको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता एपिएफलेहोङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबारको खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-० ले हराएको छ । एपिएफले २५-१, २५-३,२५- ले सहजै जितेको थियो। पहिलो सेटमा एपिएफले १७ अंक जोडेपछि जावलाखेलले पहिलो […]

January 28, 2024

न्यु डायमण्डलाई तेस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार दोस्रो खेलमा न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । न्यु डायमन्ड २५–१३,२५–८, २५–९ […]

January 28, 2024

ढोरपाटनमा धादिङको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो खेल जितेको‌ छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा धादिङले बागमती प्रदेशलाई‌ ३-० को सोझो‌मा‌ हरायो‌। धादिङले बागमतीलाई २५-८, २५-१३,२५-१२ ले हराएको हो । पहिलो खेलमा धादिङले जावलाखेल भलिबल ट्रेनिङ […]

January 27, 2024

माउण्ट एभरेष्टका पुरुषोत्तमलाई बुद्धिचाल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – माउण्ट एभरेष्ट चेस क्लबका पुरुषोत्तम चौलागाईले स्काई वाल्क टावर अण्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले ९ चरणको खेलमा ७ जित, १ बराबर र १ खेलमा हार व्यहोर्दै समग्र ७.५ अंकका साथ उपाधि जितेका हुन् । उनले २० हजार रुपैयाँ प्राप्त गरे । वण्डर नेपाल […]

January 27, 2024

रसिला र प्रिन्स नेपालगन्ज कप ब्याडमिन्टन च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । नेपालगन्ज रंगशालास्थित कर्भड हलमा शनिबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा हराए । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन् संयुक्त रुपमा तेस्रो […]

January 27, 2024

सूर्य नेपाल इस्टर्न ओपन– शुक्रको टिमलाई प्रो–एमको उपाधि

धरान (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन् । दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित […]

January 27, 2024

ढोरपाटन लिगमा धादिङको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले जितका साथ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको सुरुवात गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार धादिङले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-१ ले हराएको छ । धादिङले २५-२२,२५-१९,१८-२५ र२५-९ ले खेल जितेको हो । जावलाखेलले भने लगातार दोस्रो खेलमा हार बेहोरेको […]

January 27, 2024

एपिएफको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको छ। एपिएफले आर्मीलाई २५-२१, २२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई […]

Success

Thank you for your time.