February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ४ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । पुलिसलाई चौथो महिला टोली टिम कातामा स्वर्ण पदक जितेको हो । […]
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पुलिसले पुरुष टिम कातामा स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो। एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन […]
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी एलिसा रास्कोटीले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा १९ एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् । पुलिसका स्वर्णिम मानन्धरले पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। एलिसाले […]
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पहिलो स्वर्ण पदक स्वर्णिमले जितेका हुन् । फाइनलमा उनले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले रजत […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । यता उपाधि दावेदार एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतमा तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतीमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं सँस्करणको विजेताहरुलाई युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ । माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक ८ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल पुलिस क्लबलेहोङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको अन्तिम खेलमा पुलिसके बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।पुलिसले २५-६, २५-१४ र २५-७को जित हासिल गरेको हो । यसअघि आज त्रिभुवन […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )–त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिनको तेस्रो खेलमा आर्मीले धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो […]