February 2, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकाे पुरुष भलिबल टोली तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकाल्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट सहजै २५–१५ […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल समाललाई ४-१ ले हराउँदै पहिलो भएका हुन् । पुलिसका अंकित […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी रोजिता ढुंगेलले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै रोजिताले पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका एलोन श्रेष्ठले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै एलोनले पहिलो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा पुलिसको त्यो छैटौं स्वर्ण पदक […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुष्पाका लामाले बागमतीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी हुन् । पुलिसकी जिया कार्की र […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबलटेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित ग¥यो । […]
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ५ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले स्वर्ण […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मोबिलिटी पार्टनरको रूपमा राइड सेयरिङ एप ई–ड्राइभ आबद्ध भएको छ । होटल याक एण्ड यतिमा माघ २८ गते आयोजना हुने पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणला लागि ई–ड्राइभ नेपाल र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चबीच बिहीबार सह प्रायोजनसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद )– सबै सात खेल जितेको एपिएफ शीर्षस्थानमा रहँदा होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेश दोस्रो चरणमा पुग्न असफल भएका छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन […]