default_image

अन्य

February 6, 2024

वर्ष प्रशिक्षकको मनोनय- देसाईसहित ६ खेलका ८ जना

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष प्रशिक्षककोे मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार वर्षका उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको […]

February 6, 2024

वर्ष युवा खेलाडीमा ५ खेलका ८ खेलाडी मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको थियो […]

February 5, 2024

ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिगको अन्तिम खेल अघि नै नेपाल एपिएफ क्लब च्याम्पियन बनिसकेको छ । लिगको अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो स्थानका लागि ३ टोलीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । मंगलबार हुने अन्तिम दुई खेलले दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्नेछ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक […]

February 5, 2024

विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित […]

February 4, 2024

पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]

February 3, 2024

ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […]

February 3, 2024

कृष्णप्रसाद भट्टराई स्मृति करातेमा विप्लवलाल र मिस्लीको ह्याट्रिक

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ह्याट्रिक गरेका छन् । लगातार तीन वर्षदेखि आयोजना भएको प्रतियोगिताको तीनै संस्करणमा लगातार स्वर्ण पदक जित्ने पुरुषतर्फ विप्लवलाल र महिलातर्फ मिस्ली एक्लो खेलाडी हुन् । विप्लवले लगातार तेस्रो पटक नै कुमुते पुरुष ८४ केजी माथि […]

February 3, 2024

एपिएफका विजय सर्वाेत्कृष्ट

महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका स्पाइकर विजय थापा तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउन विजयले प्रतियोगिताभर नै सानदार प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै […]

February 3, 2024

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार […]

February 3, 2024

एपिएफ मुख्यमन्त्री कप भलिबल च्याम्पियन

महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछि एपिएफले सबै तीन सेट आफ्नो पक्षमा […]

Success

Thank you for your time.