default_image

अन्य

February 9, 2024

वर्ष युवा खेलाडीको अन्तिम मनोनयनमा देव, सुष्मा र राममाया

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट युवा खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । […]

February 9, 2024

रोहित र आसिफसँगै धावक दीपक वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । […]

February 9, 2024

मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात

बुटवल (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवाैं मणिमुकुन्द कप राष्ट्रियस्तरको भलिबलमा‌ विजयी सुरुवात गरेको छ। एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३- २ ले हरायो । एपिएफ २१-२५, २५-२०,२५-१९,२०-२५ र१५-१० ले जितेको छ। पहिलो दिनको‌ अन्य खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन्। बागमतीले कर्णाली प्रदेशलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ ले हरायो । दोस्रो […]

February 9, 2024

उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयनमा अनुषा, पुष्पा र राजपुरा

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । […]

February 9, 2024

मणिमुकुन्द कप भलिबल सुरु हुँदै

सुमन अधिकारी, बुटवल मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा रुपन्देहीमा नवौ मणिमुुकुन्द कप राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता–२०८० आज सुरु हुँदैछ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन रहेको प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशकाबीच हुने छ भने दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपिएफ क्लब भिड्ने छन् । बिहीबार प्रतियोगिता […]

February 8, 2024

पल्सर स्पोर्ट्स अवार्डमा प्लाजा होटलमा ग्रुप सह प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७९’ कोआयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स ग्रुपसँग सह प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सह प्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।पल्सर स्पोर्टस अवार्डको २० औं संस्करण आइतबार (माघ २८ गते) दरबारमार्गस्थित […]

February 7, 2024

एन्फाले साधारण सभा प्रतिनिधिका लागि ‘एजिएम कप’ आयोजना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबल प्रतियोगिताको क्यालेन्डर निकाल्न असफल अखिल नेपाल फुटबल संघ (एन्फा) ले तेस्रो अब साधारण सभाको नाममा साधारण सभामा उपस्थित हुने प्रतिनिधिबीच फुटबल प्रतियोगिता गर्ने भएको छ । फागुन १४ गते हुने नियमित साधारण सभाको अघिल्लो दिन फागुन १३ गते प्रतिनिधिहरु सम्मलित टिमबीच ‘एजिएम कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । […]

February 6, 2024

कर्णालीका खेलाडीलाई प्रदेशको पहिचान झल्किने पोसाक

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीका खेलाडीहरुको लागि प्रदेशको पहिचान झल्किने आफ्नो छुट्टै पोसाकको डिजाइन तयार भएको छ । कर्णालीका विभिन्न पर्यटकीय स्थल, दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति पोसाकमा राखिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम खेलाडीहरुको लागि खेल पोसाक र मार्चपास […]

February 6, 2024

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […]

February 6, 2024

टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […]

Success

Thank you for your time.