March 16, 2024
पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् । शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन पुरुषमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, कोशी प्रदेश र महिलामा एभरेष्ट भलिबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हराएको छ। पहिलो […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलर खेलाडीको नाममा मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनका दौरान मन्त्री श्रेष्ठलाई खेलकुदका मानव तस्करलाई कारवाही प्रकियामा ल्याउने प्रकिया सुरु गरिसकिएको […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नेपाल भलिबल संघको आजीवन सदस्य बनेका छन्। भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठलाई संघका अध्यक्ष जितेन्द्र चन्दले आजीवन सदस्यता प्रदान गरेका हुन् । संघले केहि अघिबाट समाजका विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यता वितरण […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रदेशले जितबाट आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार कोशीले ढोरपाटन क्लबलाई ३-१ ले हराएको छ।समूह ए को खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५,२५-२०,२५-१८,२५-१९ ले विजयी भएको हो। त्यसअघि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई ३-० ले हराएको छ।पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो। त्यसअघि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो खेलमा शनिबार एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठले आफ्नो स्वागत र बधाइ कार्यक्रममा दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि फिक्ट्सको दूतमा नियुक्त भएका छन् । विश्वभर खेलकुद र ओलम्पिक मूल्यहरूको सारलाई थप प्रचार गर्नको लागि, इटालीको मिलानमा रहेको फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स) ले विभिन्न देशहरूमा आफ्ना गतिविधिहरूको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा भिजुअल मिडिया मार्फत खेलकुदका […]