March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘सी’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिसले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पुलिससँगको हारको बावजुत पनि […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । डायमण्डले उपाधि दावेदार एपिएफमाथि ३–१ को सेटमा जित निकालेको हो । खेलको सुरुवातदेखि नै उच्च प्रदर्शन गरेको डायमण्डले त्यही प्रदर्शनलाई निरन्तरता दिदा सफलता हात पारेको हो । […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । तीन भारतीय सम्मलित एभरेष्टले च्याम्पियनसिपको तेस्रो दिन मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयेजना गरेको छ । ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले ट्रायथलनका लागि उपयुक्त पोखरामा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल क्लबले जितका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । आइतबार टिप टप हेल्प नेपालअघि मणिमुकुन्द भलिबल क्लब, बुढानिलकण्ठ र सुदूरपश्चिम प्रदेश तथा महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए । आइतबारका सबै ६ खेल सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३-० ले हराएको छ। मणिमुकुन्दले न्युटनलाई २९-२७,२५-२३,२५-२३ ले पराजित गरेको हो। त्यसअघि बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जितका साथ यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको। पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले जितेका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ ।पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको हो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको हो । च्याम्पियनसिपमा आज अन्य ५ खेल हुनेछन् […]