September 30, 2015
केन्बुकान फेडेरेसन जर्मनले भूकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफ गोजुकाइ/केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । जर्मन संघका अध्यक्ष स्टानको कुमरले असोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो, असोज १२ गते सिन्धुपाल्चोक […]
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]
September 26, 2015
काठमाडौं, असोज ९ गते । खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ […]
September 26, 2015
अशोज ९ , गोदाबरी मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर […]
September 23, 2015
काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]
September 17, 2015
सूर्य नेपाल गल्फ क्लब टुर छनोटका विजेता विकास बोगटीसहित निश्चयजंग रायमाझी र शिवराम पौडेलले व्यवसायिक खेलाडीमा रुपान्तरण भएका छन् । तीन दिने छनोटमा २२ ओभरलाई व्यवसायिक खेलाडी छनोटको आधार बनाइएको थियो । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (नेपाल पिजिए) का सल्लाहकार धनश्याम थापाले व्यवसायिक खेलाडीलाई कार्ड वितरण गरे । व्यवसायिक खेलाडीमा रुपान्तर भएपनि निश्चयजंगले भने कार्ड‘होल्ड’ […]
September 15, 2015
काठमाडौं, भदौ २९ – पेर्नोड रिचार्डले यसै साता गोकर्ण गल्फ क्लबमा बालेन्टाइन गल्फ ओपन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १९ तरिख, शनिबार हुनेछ । एमेच्योर खेलाडीका लागि आयोजना गरिएको प्रतियोगिता स्टेबल फोर्ड पद्धती अनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइने आयोजकले बताएका छन् । प्रतियोगितामा झन्डै सय खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ क्लबका प्रबन्ध निर्देशक दीपक […]
September 15, 2015
काठमाडौं, भदौ २९ – नेपाल बेसबल तथा सफ्टबल संघले अर्को साता विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ३ र ४ गते बुढानिलकण्ठ स्कुलको मैदानमा हुने प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष जीवन केसीले जानकारी दिए । दुई दिने प्रतियोगितामाल बुढानिलकण्ठ, ब्रिटिस गोर्खा, सेन्ट जेभियर्स, ज्ञानोदय, ओलम्पिया, मल्पी […]
September 13, 2015
काठमाडौ, २७ भदौ । भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ । पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र र फुलमाला लगाई सम्मान गरेको छ । सुकेधारामा आयोजित कार्यक्रममा ओखलढुङ्गाका क्षेत्र नम्बर १ का सभासद यज्ञ राज सुनुवारले उनिहरुलाई थप सफलताको शुभकामना दिदै सम्मान गरे । […]