January 11, 2016
संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई […]
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]
January 2, 2016
जाउलाखेल मार्सलआर्ट सेन्टरका मार्पो लामाले राप्रपा नेपालको ललितपुर जिल्ला खेलकुद बिभागको अध्यक्षको जिम्मेवारी पाएका छन् । राप्रपा नेपाल केद्रिय खेलकुद बिभागको रोहवरमा मार्पोकोअध्यक्षतामा २१ सदस्य कार्य समितिको गठन गरेको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री बिराज बहादुर बिष्ट, राप्रपा नेपाल केद्रिय खेलकुद बिभागका अध्यक्ष लोकवहादुर शाहीलगायतले शुभकामना मन्तब्य दिएका थिए […]
December 30, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन […]
December 23, 2015
राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई नगद ५ हजार एक सय सहित प्रमाण पत्र प्रदान गरे । गत अशोज २४ […]
December 23, 2015
अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए । पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले […]
December 23, 2015
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]
December 20, 2015
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी भएका छन् । नया बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । […]
December 20, 2015
भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । २०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , […]
December 17, 2015
तेक्वान्दोमा लामो समय विताएका पद्म रानाले तेक्वान्दो ब्यबसायीक बनाउने सोचका साथ आर एन्ड आर इन्टरनेसनल प्रालीको स्थापना गरेका छन् । बिन्द्र कुमार राइसंग मिलेर खोलेको काठमाडौ महानगर नवा नम्बर नौ स्थित उक्त सेन्टरमा नृत्य पनि सिकाइने छ । उनका पार्टनर राइ एरोबीक र जुमा लगायत अन्य सांस्कृतीक नृत्यमा पारंगत छन् । अन्तराष्ट्रिय स्तरमा सफलता पाएका […]