February 15, 2016
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]
February 12, 2016
काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआइपिएस) एसियाको कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका छन् । बहराइनमा शुक्रबार भएको निर्वाचनबाट राजवंशी कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वारोध चुनिएका बहराइनबाट मञ्चका अध्यक्ष अजय फुयालले जानकारी दिएका छन् । सदस्यमा भने निर्वाचन भएको थियो । राजवंशी यसअघि सदस्य थिए । मञ्चको तीन कार्याकाल अध्यक्ष […]
January 29, 2016
काठमाडौं, माघ १५ । प्रथम पूर्व नेपाल च्याम्पियन विकासमान लामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालतर्फ दोश्रो चरणको खेल सकिँदा शुक्रबार शीर्ष स्थानमा छन् । नेपाल विद्युत प्राधिकरणका विकासको २ अंक छ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालद्वारा आयोजित प्रतियोगितामा समान २ अंकसाथ नागरिक उड्डयन प्राधिकरणका गोपालबहादुर डंगोल विकाससंगै शीर्ष स्थानमा […]
January 28, 2016
काठमाडौं, माघ १४ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ […]
January 25, 2016
अल्ट्रा धाविका मीरा राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई तस्वीर उपहार दिएकी छन् । एक वर्ष अगाडि भएको मनास्लु ट्रायल रेसका दौरान खिचिएको आफ्नै तस्वीर सदस्य–सचिव विष्टलाई उपहार स्वरुप दिएकी हुन् । ‘मैले यहाँ (राखेप) मा अन्य खेलको तस्वीर झुन्दाएको देखे । तर, अल्ट्रा दौडको तस्वीर कहि कतै राखेको पाइन ।’ तस्वीर […]
January 25, 2016
काठमाडौं एसियाली ओलम्पिक क्वालिफाइङ सुटिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली महिला खेलाडी टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । ओलम्पियनद्वय स्नेहराज्यलक्ष्मी राणा र फूलमाया क्याप्छाकी तथा अस्मिता राईले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल सुटिङ संघकी उपाध्यक्ष ज्योत्साना राणा छन् । खेलाडीलाई सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले […]
January 15, 2016
१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ । हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक […]
January 14, 2016
काठमाडौं काठमाडौं जिल्ला ब्याडमिन्टन संघले खेलाडी उत्पादनको उद्देश्यका साथ अर्को महिना स्कुल ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । हिमालयन ब्याडमिन्टन क्लब र विद्या संस्कार स्पोर्टस क्लबसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा छात्र छात्रा यू–१२ र यू १४ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा फागुन ८ देखि १० गते सम्म […]
January 13, 2016
अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको […]
January 13, 2016
काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे । तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ […]