April 29, 2016
बिगत १५ बर्ष देखी सक्रीय पत्रकारिता र गीत रचना गरिरहेका सुर्यकुमार छेत्रीको हिजो राती अन्नपूर्ण न्युरो होस्पिटलमा निधन भएको थियो। ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा निधन भएको हो । क्षेत्रीले कम उमेरमै निकै संघर्षपूर्ण जीवन यात्रा तय गरेर सफल युवा पत्रकारको छवि बनाएका थिए। ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा विहीबार राति माइतीघरस्थित न्युराे अस्पतालमा निधन भयाे। क्षेत्रीको […]
April 17, 2016
काठमाडौं – सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी खेली साढे ७ अंक जोडेका थिए । उपाधिसँगै उनले नगद एक लाख प्राप्त गरे । त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई माथ गरेका वर्तमान नेपाल […]
April 17, 2016
काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट […]
April 15, 2016
रुकुम सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए । छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर मनिष हमाल, नविन तण्डुकार र थापाथलि चेस पार्कका सुमित पन्त समान ५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । सातौं चरणमा पहिलो बोर्डमा बद्रि […]
April 12, 2016
काठमाडौं-नेपाल खोखो संघले तेस्रो एसियन खोखो च्याम्पियनसिप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्ने महिला र पुरुष खेलाडीलाई मंगलबार सम्मान गरेको छ । अप्रिल ८ देखि १० तारिख सम्म भारतको इन्दौर भएको तेस्रो एसियन च्याम्पियनसिमा नेपाली महिला र पुरुष टोलीले श्रीलंकालाई हराएर तेश्रो स्थान हासिल गरेका थिए । महिला र पुरुष […]
April 7, 2016
काठमाडौं – केही बर्षअघि सम्ममा टोल टोलमा सौखिन खेलाडीले धानेको नेपाली बुद्धिचालले विस्तारै व्यवसायिक उडान भर्न थालेको छ । अधिकांश बुद्धिचाल प्रतियोगिता नगद पुरस्कारका हुन्छन् भने केही ती भन्दा पनि भिन्नै पुरस्कारका हुन्छन् । बिहीबारमात्र ललिपतुरमा सम्पन्न कामना साकोस बुद्धिचालको उपाधि जित्दै सजिन महर्जनले मोटरसाईकल पुरस्कार पाएका छन् । सहकारी कप बुद्धिचाल प्रतियोगिताको चौथो संस्करणको […]
March 19, 2016
काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]
March 17, 2016
काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]
February 28, 2016
काठमाडौं, फागनु १६ नेपाल बक्सिङ संघको पहलमा दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्श गर्न जाने प्रशिक्षकहरुमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना सहित विदाई गरे । कार्यक्रममा नेपाल बक्सिङ संघका […]
February 27, 2016
ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ […]