default_image

अन्य

रग्बी प्रशिक्षण कोर्ष शुरु

August 13, 2015

रग्बी प्रशिक्षण कोर्ष शुरु

विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल […]

क्लाइम्बिङको आधारभूत तालिमको समापनका अवसरमा उपाध्यक्ष लामा टेन्डी शेर्पा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सम्पन्न

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् । सहभागीलाई […]

उपत्यकाव्यापी उमाविस्तरीय डण्डीबियो विजेतालाई ट्रफी प्रदान गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

August 12, 2015

गिनिजलाई डण्डीबियो उपाधि

गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्‍यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले […]

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा […]

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

August 9, 2015

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी […]

August 8, 2015

आर्मीमा फेन्सिङ खेल शुरु

नेपाल आर्मी क्लबले फेन्सिङ खेलको प्रशिक्षण शुरु गरेको छ । शुक्रबार औपचारिक रुपमा प्रदर्शन खेल गर्दै फेन्सिङ खेलमा खेलाडी छनोट गरेको हो । नेपाल फेन्सिङ संघले शुक्रबार नै नेपाल आर्मी क्लबलाई फेन्सिङ सामाग्री हस्तान्तरण गर्‍यो । आर्मी क्लबमा फेन्सिङ खेलका खेलाडी उत्पादन गर्ने भएपछि शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै संघले आर्मीलाई फेन्सिङ खेलका लागि आवश्यक […]

Success

Thank you for your time.