January 25, 2016
अल्ट्रा धाविका मीरा राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई तस्वीर उपहार दिएकी छन् । एक वर्ष अगाडि भएको मनास्लु ट्रायल रेसका दौरान खिचिएको आफ्नै तस्वीर सदस्य–सचिव विष्टलाई उपहार स्वरुप दिएकी हुन् । ‘मैले यहाँ (राखेप) मा अन्य खेलको तस्वीर झुन्दाएको देखे । तर, अल्ट्रा दौडको तस्वीर कहि कतै राखेको पाइन ।’ तस्वीर […]
January 25, 2016
काठमाडौं एसियाली ओलम्पिक क्वालिफाइङ सुटिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली महिला खेलाडी टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । ओलम्पियनद्वय स्नेहराज्यलक्ष्मी राणा र फूलमाया क्याप्छाकी तथा अस्मिता राईले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल सुटिङ संघकी उपाध्यक्ष ज्योत्साना राणा छन् । खेलाडीलाई सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले […]
January 15, 2016
१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ । हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक […]
January 14, 2016
काठमाडौं काठमाडौं जिल्ला ब्याडमिन्टन संघले खेलाडी उत्पादनको उद्देश्यका साथ अर्को महिना स्कुल ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । हिमालयन ब्याडमिन्टन क्लब र विद्या संस्कार स्पोर्टस क्लबसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा छात्र छात्रा यू–१२ र यू १४ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा फागुन ८ देखि १० गते सम्म […]
January 13, 2016
अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको […]
January 13, 2016
काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे । तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ […]
January 11, 2016
संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई […]
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]
January 2, 2016
जाउलाखेल मार्सलआर्ट सेन्टरका मार्पो लामाले राप्रपा नेपालको ललितपुर जिल्ला खेलकुद बिभागको अध्यक्षको जिम्मेवारी पाएका छन् । राप्रपा नेपाल केद्रिय खेलकुद बिभागको रोहवरमा मार्पोकोअध्यक्षतामा २१ सदस्य कार्य समितिको गठन गरेको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री बिराज बहादुर बिष्ट, राप्रपा नेपाल केद्रिय खेलकुद बिभागका अध्यक्ष लोकवहादुर शाहीलगायतले शुभकामना मन्तब्य दिएका थिए […]
December 30, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन […]