default_image

अन्य

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा […]

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

August 9, 2015

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी […]

August 8, 2015

आर्मीमा फेन्सिङ खेल शुरु

नेपाल आर्मी क्लबले फेन्सिङ खेलको प्रशिक्षण शुरु गरेको छ । शुक्रबार औपचारिक रुपमा प्रदर्शन खेल गर्दै फेन्सिङ खेलमा खेलाडी छनोट गरेको हो । नेपाल फेन्सिङ संघले शुक्रबार नै नेपाल आर्मी क्लबलाई फेन्सिङ सामाग्री हस्तान्तरण गर्‍यो । आर्मी क्लबमा फेन्सिङ खेलका खेलाडी उत्पादन गर्ने भएपछि शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै संघले आर्मीलाई फेन्सिङ खेलका लागि आवश्यक […]

Success

Thank you for your time.