September 9, 2015
काठमाडौ २३ भदौ । रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एकवर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लाल घिसिङ र […]
September 1, 2015
काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र […]
August 31, 2015
थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ […]
August 13, 2015
विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल […]
August 12, 2015
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् । सहभागीलाई […]
August 12, 2015
गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले […]
August 12, 2015
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा […]
August 9, 2015
ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी […]
August 8, 2015
नेपाल आर्मी क्लबले फेन्सिङ खेलको प्रशिक्षण शुरु गरेको छ । शुक्रबार औपचारिक रुपमा प्रदर्शन खेल गर्दै फेन्सिङ खेलमा खेलाडी छनोट गरेको हो । नेपाल फेन्सिङ संघले शुक्रबार नै नेपाल आर्मी क्लबलाई फेन्सिङ सामाग्री हस्तान्तरण गर्यो । आर्मी क्लबमा फेन्सिङ खेलका खेलाडी उत्पादन गर्ने भएपछि शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै संघले आर्मीलाई फेन्सिङ खेलका लागि आवश्यक […]