December 30, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– ह्यान्डबलमा नेपाली सेनाको आर्मी क्लबले पुरुष र एपिएफले महिलामा स्वर्ण पदक जितेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को अन्तिम दिन शुक्रबार टंकीसिनवारीस्थित बाँसबारीमा भएको प्रतियोगिताको फाइनलमा महिलामा एपिएफले क्लबलाई १८–१३ ले हराउँदै स्वर्ण पदक जितेको थियो । मध्यमाञ्चललाई हराउँदै पश्चिमाञ्चलले कांस्य पदक प्राप्त ग¥यो । पुरुष तर्फको […]
December 30, 2016
सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो फेन्सिङ च्याम्पियनसिपको फोयल एकलमा पुरुषतर्फ मध्यमाञ्चलका सञ्जिव लामा र महिलातर्फ नेपाली सेनाकी रमा सिंह ठकुरीले स्वर्ण पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्गर्तत त्रिपुरेश्वरस्थित कर्भडहलमा शुक्रबार सम्पन्न च्याम्पियनसिपमा पुरुष फोयल एकलको फाइनलमा संजिव सेना जलेन्दं शाहीलाई १५–१४ अंक हराउँदै स्वर्ण पदक जितेका हुन् । जलेन्दंल रजत जित्दा […]
December 29, 2016
सातौ राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार फेन्सिङ महिला स्याबरमा अस्मिता बस्नेतले स्वर्ण, तुलसा बुढाथोकीले रजत तथा रविन थापा र सुकमाया घिसिङ्गले कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष स्याबरमा एपिएफका जयराज अवस्थीले स्वर्ण, एपिएफकै प्रकाश कुँवरले रजत तथा सेनाका अमित भण्डारी र पश्चिमाञ्चलका खुशीमान गुरुङ्गले कांस्य पदक जितेका छन् । […]
December 29, 2016
चन्द्रगढी (हाम्रो खेलकुद)– सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङको समापनको अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ । नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका बक्सरलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो । बक्सिङ संघले १६ पूर्व बक्सरलाई सम्मान गरेको छ । सम्मानित हुने बक्सरमा मथुरादास नेवा,सुरेसशिंह आलेमगर,नैन कुमार थापामगर र मञ्जु जंग थापा,प्रविन तुलाधर,डम्बर […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो । बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए । सोही स्पर्धाको महिलामा […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । […]
December 28, 2016
बिराटनगर – ( हाम्रो खेलकुद ) – कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए । महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते । […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् । वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे । पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका […]
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश बनले लायन्स सेन्टिनियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६७ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । स्टेबलफोर्ड ३/४ ह्यान्डी क्याप विधामा सञ्चालित प्रतियोगितामा प्रकाशले ३७ अंक बनाएका थिए । उपाधिसँगै उनले काठमाडौं बैंकक काठमाडौंको हवाई टिकट, गल्फ […]