March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा ठूलो सफलता प्राप्त गरेका छन् । १९३५ रेटेड सुमितले पाँचौं चरणको खेलमा बिहीबार ग्रान्डमास्टर (२४७४ रेटेड) एमानुएल हुेसनलाई हराएका छन् । सुमितले पहिलो चरणमा आइएम अबु सफियन सकिललाई हराउदै प्रतियोगिताको सुरुआत गरेका थिए । बिहीबारको सफलतापछि सुमितको ३.५ अंक […]
March 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्। पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी […]
March 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको छ। पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडे […]
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका ग्रान्डमास्टर जीआउर रहमानले एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा एकल अग्रता लिएका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बुधबार चौथो चरणको समाप्तीमा जीआउरले ३.५ अंक बटुलेका छन् । उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई हराए । नेपालका पूर्व […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमान र अब्दुल्लाह अलल रकिब र फिडे मास्टर हसन मेहन्दी २.५ अंकका साथ राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मंगलबार २५२० रेटेड जिआउल हक र […]
March 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको पहिलो दिनको खेलमा हृदेश कुमार सिंहले अग्रता लिएका छन्। १ अन्डर ७१को स्कोर बनाएका हृदेशले दोश्रो स्थानमा रहेका शिव कुमार माझी र टाशी दोङभन्दा १ स्ट्रोक कम खेलेका छन्। टाशी छिरिङ १ ओभर ७३ जोड्दै चौथो स्थानमा छन् भने […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फिडे मास्टर मनीष हमाल र आशिष फुयालले सोमबार पनि एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । २०८१ रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे तथा १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसँग बराबरी गरे । २०३६ […]
March 19, 2017
प्रकाश तिमल्सिना काठमाडौं– यो बर्ष आठ वटा उपाधि जिति सकेकी कान्छिमाया कोजुले ताइपे म्याराथनको महिलातर्फ ११ औं स्थान हासिल गरेकी छिन् । आइतबार भएको म्याराथनमा नेपाल एपिएफ क्लबकी कान्छिमायाले २ घन्टा ५९ मिनेट ३७ सेकेन्ड दौड पुरा गरेकी थिइन् । सन् १९७३ देखि १९८२ सम्म जन्मेका खेलाडीमध्ये भने उनी पहिलो स्थान हासिल गर्न सफल भएकी […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल आर्मीलाई ५–० ले हराउँदै किङ खान च्याम्पियन बनेको थियो । कप्तान अली खानको ह्याट्रिक र अली राजाको २ गोलको मद्दतमा किङ खानले उपाधि रक्षा गरेको […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– धर्मराज लिम्बुले तेश्रो मिस्टर फिटनेश फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिप जितेका छन् । ६० केजी तौल समूहमा पहिलो स्थान प्राप्त गर्दै उन ओभरअल राउन्डमा प्रवेश गरेका थिए । ओभरअलमा ७० केजीका विजेता हिरण श्रेष्ठ दोस्रो भए भने ७० केजी माथिका दामोदर श्रेष्ठ तेस्रो भएका थिए । उपाधि विजेता धर्मराजले २५ हजार, […]