April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई […]
April 4, 2017
पोखरा (हाम्रो खेलकुद)– संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी (आइओसी) द्वारा विश्व भर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ । भुतपूर्व खेलाडी मंच नेपालको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा अप्रिल ६ (चैत २४ गते) ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ […]
April 3, 2017
ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका लागि खेल पोशाक निर्माता कम्पनी एडिडासको आधिकारिक विक्रेता रुट्स फेशन प्रा.लि.ले कर्णाली स्पोर्टस क्लबलाई बार्षिक २ लाख रुपैयाँ बराबरीको सहयोग गर्ने भएको छ । रुट्सले आफ्नो रिफ्रेस योर गियर नामक योजना यो बर्षपनि पुनः सञ्चालन गर्ने जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सहयोगको घोषणा गरेका हुन् […]
March 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत पाँचौ इभेन्टको उपाधि रामे थापाले जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा खेलिएको अन्तिम दिनको खेलमा इभन पर ६८ स्कोर बनाउदै समग्रमा ५ अन्डर २६७ अंक जोड्दै थापाले उपाधि जितेका हुन्। अन्तिम चरणको खेल सुरुहुनुअघि ६ स्ट्रोकको अग्रता बनाएका थापा एक समय ९ स्ट्रोकले अगाडी थिए […]
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माउन्टेन बाइक कम्पनी नार्लीको आयोजनामा एसियन एन्डयूरो सिरिज माउन्टेन बाइक रेस अर्को साता आयोजना हुने भएको छ । नगरकोटमा चैत २४ देखि २७ गते सम्म रेस आयोजना हुने नार्लीका सह संस्थापक अनुज अधिकारीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा नेपालसहित १७ देशका ८१ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । […]
March 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लबमा जारी सुर्य नेपाल काठमाडौँ ओपन अन्तिम चरणमा प्रवेश गर्दा रामे मगर ६ स्ट्रोकले शीर्षस्थानमा रहेका छन्। बिहिबारको खेलमा १ अन्डर ६७को स्कोर बनाएका मगरले ५४ होलमा ५ अन्डर १९९को स्कोर बनाएका छन्। सुर्य नेपाल गल्फ टुरको पाँचौ इभेन्टका रुपमा रहेको काठमाडौँ ओपनमा २९ व्यावसायिक र ११ एमेच्योर […]
March 27, 2017
धरान (हाम्रो खेलकुद) – राजन मगरको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद संघ, धरान नगर समितिको सोमबार पूनर्गठन भएको छ । भेलाले समितिको उपाध्यक्षमा इन्द्रकला नेम्वाङ र महेन्द्र तामाङ,सचिवमा शिशिर खड्का, कोषाध्यक्षमा बिना राईलाई चयन गरेको छ । सदस्यमा ध्रुब गिरी, सुरज कोइराला, शम्भु तामाङ, प्रशान्त श्रेष्ठ, बिनोद मगर, अर्जुन श्रेष्ठ ‘क’, अर्जुन श्रेष्ठ ‘ख’, आशिष आचार्य, […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो । भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित […]