June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजनामा सिएमएस जुनियर गल्फ क्याम्प शनिबारबाट राजधानीमा शुरु भएको छ। रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शनिबारबाट शुरु भएको क्याम्पको पहिलो दिन २५ जना जुनयर खेलाडीहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई गल्फका मुख्य प्रशिक्षक दिपक थापामगर र प्रशिक्षक रमेश नगरकोटी र सचिन भट्टराईले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ४३ […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा माउन्टेन बाइक स्टेज रेसको महिलातर्फको उपाधि जितेकी छिन् । दी याक एट्या फिल इभान्सको आयोजना तथा श्रीलंका एयरलायन्सको प्रायोजनमा भएको श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७ मा लक्ष्मी पहिलो भएकी हुन् । २ सय ७२ किलोमिटरको ४ दिने रेस २० घन्टा २० मिनट १८ सेकेन्डमा पुरा […]
June 18, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरुले गठन गरेको बार्सा नेपालले आज पोखरामा सरसफाई कार्यक्रम गरेको छ । ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन, समाज सुधारमा बार्सा नेपाल पोखराको अभियान’ भन्ने मूल नारा तय गर्दै सामाजिक कार्यको थालनी गरेको बार्सा नेपालले पोखराको चिप्लेढुंगा र त्यस आसपासका क्षेत्र सरसफाई गरेको थियो । मानवाधिकार चोकबाट सुरू गरिएको सरसफाइ चिप्लेढुंगा, […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल […]
June 14, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका […]
June 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दुई खेलाडीसहित चार सदस्यीय नेपाली फेन्सिङ टोली हङकङमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा भाग मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । असार १ देखि ६ गते सम्म हुने च्याम्पियनसिपमा नेपाली खेलाडी एपिएफका जंग गिरी र त्रिभुवन आर्मीका जलिन्द्र शाहीले भाग लिनेछन् । जंगले इपी इभेन्ट्स र जलिन्द्रले फोल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । […]
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आयोजना गर्ने सिएमएस जुनियर गल्फ विकास कार्यक्रमलाई इन्टरनेशनल सोसाइटी अफ मेडिकल एजुकेशन (आइएसएमइ)ले प्रायोजन गरेको छ। आइएसएमइले नेपाली गल्फ विकासको लागि एक वर्षसम्मको लागि सम्झौता गरेको हो। सम्झौता पत्रमा आइएसएमइका प्रमुख नगेन्द्र पम्पाटी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। आइएसएमइका प्रमुख पम्पाटीले […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको प्रो-एम प्रतियोगितामा संजय लामाको टोलीले उपाधि जितेको छ। विजयी टोलीमा व्यावसायिक खेलाडी संजयसँगै (४३) एमेच्योर खेलाडीहरु चार्ली गुरुङ(४१), भरत बस्ताकोटी(३८) र टासी दोङ(३८) रहेका थिए। विजयी टोलीले कुल १ सय ६० अंक जोडेको थियो भने दोश्रो स्थानमा रहेको टोलीले १ सय ४९ अंक […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो । उपाधि जित्नाका वावजुद उनले […]
June 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत तेश्रो चरणको अन्त्यसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट पार-७२को गोकर्ण गल्फ क्लबमा भईरहेको छ। बुधबार भएको खेलमा शिवरामले ५ अन्डर ६७ अंक जोड्दै समग्रमा १८ अन्डर १ सय ९८ […]