default_image

अन्य

April 3, 2017

सहकारी चेसमा हिमाल, मनीष र सुमित शीर्षस्थानमा

ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]

March 31, 2017

कर्णाली स्पोर्टस् क्लबलाई एडिडासले सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका लागि खेल पोशाक निर्माता कम्पनी एडिडासको आधिकारिक विक्रेता रुट्स फेशन प्रा.लि.ले कर्णाली स्पोर्टस क्लबलाई बार्षिक २ लाख रुपैयाँ बराबरीको सहयोग गर्ने भएको छ । रुट्सले आफ्नो रिफ्रेस योर गियर नामक योजना यो बर्षपनि पुनः सञ्चालन गर्ने जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सहयोगको घोषणा गरेका हुन् […]

March 31, 2017

काठमाडौँ ओपन गल्फको उपाधि थापालाई

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत पाँचौ इभेन्टको उपाधि रामे थापाले जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा खेलिएको अन्तिम दिनको खेलमा इभन पर ६८ स्कोर बनाउदै समग्रमा ५ अन्डर २६७ अंक जोड्दै थापाले उपाधि जितेका हुन्। अन्तिम चरणको खेल सुरुहुनुअघि ६ स्ट्रोकको अग्रता बनाएका थापा एक समय ९ स्ट्रोकले अगाडी थिए […]

March 31, 2017

नगरकोटमा एसियन एन्डयूरो सिजन माउन्टेन बाइस रेस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– माउन्टेन बाइक कम्पनी नार्लीको आयोजनामा एसियन एन्डयूरो सिरिज माउन्टेन बाइक रेस अर्को साता आयोजना हुने भएको छ । नगरकोटमा चैत २४ देखि २७ गते सम्म रेस आयोजना हुने नार्लीका सह संस्थापक अनुज अधिकारीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा नेपालसहित १७ देशका ८१ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

March 30, 2017

अग्रता बढाउँदै रामे

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लबमा जारी सुर्य नेपाल काठमाडौँ ओपन अन्तिम चरणमा प्रवेश गर्दा रामे मगर ६ स्ट्रोकले शीर्षस्थानमा रहेका छन्। बिहिबारको खेलमा १ अन्डर ६७को स्कोर बनाएका मगरले ५४ होलमा ५ अन्डर १९९को स्कोर बनाएका छन्। सुर्य नेपाल गल्फ टुरको पाँचौ इभेन्टका रुपमा रहेको काठमाडौँ ओपनमा  २९ व्यावसायिक र ११ एमेच्योर […]

March 27, 2017

मगरको अध्यक्षतामा लोकतान्त्रिक खेलकुद संघ धरान पूर्नगठन

धरान (हाम्रो खेलकुद) – राजन मगरको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद संघ, धरान नगर समितिको सोमबार पूनर्गठन भएको छ । भेलाले समितिको उपाध्यक्षमा इन्द्रकला नेम्वाङ र महेन्द्र तामाङ,सचिवमा शिशिर खड्का, कोषाध्यक्षमा बिना राईलाई चयन गरेको छ । सदस्यमा ध्रुब गिरी, सुरज कोइराला, शम्भु तामाङ, प्रशान्त श्रेष्ठ, बिनोद मगर, अर्जुन श्रेष्ठ ‘क’, अर्जुन श्रेष्ठ ‘ख’, आशिष आचार्य, […]

March 27, 2017

बंगलादेशी रकिब चेस च्याम्पियन, महिलातर्फ ७३ वर्षीय रानी विजेता

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार […]

taan

March 24, 2017

दाेस्राे टान गोसाईकुण्ड लाङटाङ म्याराथन बैशाख१२ गते हुने

काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो । भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित […]

March 23, 2017

नेपालका सुमितले ग्रान्डमास्टरलाई माथ दिए, दुई बंगलादेशी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा ठूलो सफलता प्राप्त गरेका छन् । १९३५ रेटेड सुमितले पाँचौं चरणको खेलमा बिहीबार ग्रान्डमास्टर (२४७४ रेटेड) एमानुएल हुेसनलाई हराएका छन् । सुमितले पहिलो चरणमा आइएम अबु सफियन सकिललाई हराउदै प्रतियोगिताको सुरुआत गरेका थिए । बिहीबारको सफलतापछि सुमितको ३.५ अंक […]

March 23, 2017

एमेच्योर गल्फको उपाधि टासीलाई

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्। पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी […]

Success

Thank you for your time.