April 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गिकरण गरी स्वास्थ्य सेवामा सहुलियत माग गर्दै स्वास्थ्य मन्त्रालयलाई मंगलबार माग पत्र बुझाएको छ । राष्ट्रिय खेलुकद परिषद् (राखेप) द्वारा गठित उपेन्द्रकुमार पौडेलको नेतृत्वमा रहेको कार्यदलले स्वास्थ्य मन्त्री गगनकुमार थापालाई माग पत्र हस्तान्तरण गर्यो । रामशाह पथस्थित मन्त्री थापाकै कार्यकक्षमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को स्थापनाको १ सय वर्ष पुरा भएको छ । आरएनजिसीले शुक्रबार गल्फ क्लबमै एक कार्यक्रम गर्दै क्लबको एक सयौ वर्ष मनाएको छ । सो अवसरमा नेपाल गल्फ फाउन्डेसनले आरएनजीसी गल्फ क्लबका उत्पादन प्रतिमा शेर्पालाई गल्फको सेट तथा टाइगर वुडले पठाएको प्रशंशा पत्र प्रदान गरिएको थियो । […]
April 14, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ निर्माण हुन लागेको हो । रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय […]
April 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतको डुलियाजान क्लबले शनिबारको मैत्रीपूर्ण बेसबल पाँच इनिङ खेलमा नेपालको द गुर्खा क्रिउ क्लब बेसबल लाई ४–१ रनले हराएको छ । जावलाखेल मैदानमा भएको खेलमा डुलियानका लागि रवि सिंहले २ , सिद्धान्त यादव र सहिद अख्त हुसेनले समान १ रन बनाए । नेपालका लागि सुमन कुमालले १ रन बनाएको आयोजक द गुर्खा […]
April 9, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगितामा एस.ओ.एस.हर्मन माइनर गण्डकीका दीपक पौडेल विजयी भएका छन । मंचले अन्तराष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा ‘सम्वृद्धी र शान्तिका लागि खेलकुद’ शिर्षकमा पोखरामा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा, केफ मा.वि.का जिवरण अधिकारी, मदरल्याण्ड मा.वि. […]
April 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको प्रतियोगितामा रिभर फिल्ड फिट्नेस, चमतीका अशोकले पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसँग मुख्य उपाधि मिस्टर हिमालय लागि प्रतिस्पर्धा गरेका थिए । अशोकले क्रममा अन्य तौल समूहका विजेता ५५ […]
April 7, 2017
काठमाडौं (हामो खेलकुद) – पूर्व विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल छैटौ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीको फाइनलमा पुगेका छन् । उनीसंगै शुक्रबार सिटी हेल्थ स्टुडियोका विशुराम केसी, मध्यपुर फिजिकल फिटनेस क्लबका अमितकुमार मण्डल, मिड–वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा र रुपेन्द्हीका ताराबहादुर थापा क्षेत्री पनि फाइनल पुगे । नेपाल शारीरिक सुगठन […]
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं संस्करणको मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवम् प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्सको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल शरीरिक सुगठन तथा फिटनेस संघले जानकारी गराएको छ । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पत्रकार सम्मेलनमा दुई दिनसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको […]
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई […]
April 4, 2017
पोखरा (हाम्रो खेलकुद)– संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी (आइओसी) द्वारा विश्व भर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ । भुतपूर्व खेलाडी मंच नेपालको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा अप्रिल ६ (चैत २४ गते) ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ […]