November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ‘डी’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई आर्बिटरको ‘सी’ श्रेणीमा पदोन्नती गरेको केसीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी सन् २००९ मा […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विनोद तामाङले एनजीए–सीएमएस जुनियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न १६ वर्ष मुनिको प्रतिस्पर्धामा विनोदले ११ अंक बटुल्दै उपाधि जितेका हुन् । १० अंक बनाएका रोहित लामा दोस्रो भए । प्रतियोगिताको १३ वर्ष मुनि सद्भाव आचार्य सफल रहे । उनले उनले १३ अंक बटुलेका थिए […]
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन महिला इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जनले सफलता हात पारेकी छन् । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरण पुगेकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित […]
October 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल बहादुर अधिकारीले कोरियामा जारी दुई फरक प्रतियोगिता एसियन कप र इन्टर क्लब च्याम्पियनसिपमा ६ कास्यपदक हात पार्न सफल भएका छन् । कमलले पुरुष ७७ केजी तौल समूहमा ६ कास्य जित्न सफल भएका हुन् । कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १५७ केजी भार […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका वसन्त थारु र नेपाल एपिएफकी सोनी गुरुङ एनएसए सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ट्राईयाथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमिबाईक र ५ किमि दौड सेनाका थारुले १ घन्टा, ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतिय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टिङमा पनि […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजनामा भएको नेपाल दुबई इन्डोर हक्की मैत्रीपूर्ण हक्की प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद ताहाचलस्थित ताहाचल फुटसलमा बुधबार भएको खेलमा नेपाल आर्मी क्लबले किङ खान हक्की क्लब दुबईलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भएको हो । किङ खानका लागि अली […]
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता […]
October 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला बक्सिङ खेलाडीले एसियन बक्सिङ च्याम्पियनसिपको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएका छन् । एसियन महिला बक्सिङ च्याम्पियनसिप भियतनामको होचिमिङमा नोभेम्वर २ देखि ८ तारिखसम्म आयोजना हुँदैछ । त्यसको तयारीका लागि ४ खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीले थाइल्यान्डमा १२ दिने प्रशिक्षण गरी त्यहिबाट आयोजनास्थल पुग्ने […]