default_image

अन्य

July 27, 2017

युवा बक्सर ओम फिलिपिन्स जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन जुनियर बक्सिङ च्याम्पियनसिपका लागि नेपाली युवा बक्सर ओम परियार फिलिपिन्स जाने भएका छन् । एसियन जुनियर बक्सिङ च्याम्पियनसिप फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुदैछ । नेपाली बक्सिङ टोली शुक्रवार त्यसतर्फ प्रस्तान गदैछ । एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आयोजना भएको च्याम्पियनसिपमा ओमले ४९ केजी […]

July 27, 2017

३ सय ४६ खेलाडी र प्रशिक्षकलाई ट्रयाक्स सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]

default_image

July 26, 2017

पदकको सम्भावना भएको खेललाई प्राथमिकता दिनुपर्दछ –मन्त्री केसी

काठमाडौंं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार नै पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि […]

July 26, 2017

प्रचण्ड हराउने केसी खेलकुद मन्त्री बने

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंका सांसद राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्री मण्डल विस्तार गर्दा केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । २०७० को दोस्रो संविधान सभामा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष समेत रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि नेपाली कांग्रेसका […]

July 25, 2017

एसियाली भारोत्तोलनमा कमला र सन्जुको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका कमला श्रेष्ठ र सन्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। दुवै खेलाडीले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरेर ६ राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्। लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रमा भएको महिला ५८ केजीमुनि कमलाले स्न्याच र क्लिन एण्ड जर्कमा कुल १५२ […]

July 20, 2017

युथ तथा जुनियर च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता रहने

काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन […]

July 20, 2017

स्केटिङ महासंघको निम्तोमा अध्यक्ष पौडेल अमेरिका जाँदै

पोखरा (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निमन्त्रणमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति (क्षेखेविस) का अध्यक्ष खगराज पौडेल शनिबार अमेरिका जाने भएका छन् । लस एन्जल्समा साउन १० गते हुने महासंघको सम्मेलनमा आफुले भाग लिने पौडेलले हाम्रो खेलकुद डट कमलाई जनाएका छन् । पोखरामा स्टेटिङ र्याम्प निर्माण प्रक्रियामा पौडेलको महासंघसँग सम्पर्क स्थापित भएपछि अहिले उनलाई सम्मेलनमा […]

July 16, 2017

रमाले विश्व फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता जर्मनीको लिपिजमा सुरु हुने विश्व फेन्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने भएकी छिन् । फेन्सिङ खेलाडी रमा सिंहले भाग लिने नेपाल फेन्सिङले जनाएको छ । मंगलबारदेखि साउन ११ गतेसम्म चल्ने प्रतियोगितामा उनले फोयल इभेन्टमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट र कीर्तिपुर नगरपालिका […]

July 15, 2017

पोखरा स्पोर्टस अवार्डलाई सहारा युकेको सहयोग

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाको आयोजनामा अर्को महिना हुने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेले आर्थिक सहयोग गरेको छ । सहारा क्लबले आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण […]

July 14, 2017

पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण सुरु

पोखरा (हाम्रो खेलकुद)– पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि सुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ । प्रशिक्षणको उद्घाटनमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष […]

Success

Thank you for your time.