January 3, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को दोहोरो अस्तित्व यथावत कायम रहने देखिएको छ । सर्वोच्च अदालतले पछिल्लो पटक जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले दायर गरेको मुद्दा मंगलबार खारेज गरेपछि दोहोरो अस्थित्व यथावत रहने भएको हो । महानगरिय प्रहरी परिसर जावलाखेल लगायत १२ जनालाई विपक्षी […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ । ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ […]
December 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सुरेन्द्र प्रधानले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिपको जितेका छन् । नेपाल मोटर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल अटोमोबाईल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा शनिबार आयोजना गरेको प्रतियोगितामा सुरेन्द्र उपाधि जित्न सफल भएका हुन् । काभ्रेको धुलिखेल नगरपालिकाले तयार पारेको हिमालयन मोटर ल्यान्डमा भएको प्रतिस्पर्धामा विदुर […]
December 30, 2017
पोखरा (हाम्रो खेलकुद)– राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा च्याम्पियनसिपमा विभागिय टोलीले उपाधि जितेका छन् । आज भएको फाइनलमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका हुन् । ३१ औं राष्ट्रिय पुरुष भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । अर्कोतिर २१ औं राष्ट्रिय महिला […]
December 29, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को नेपाल पुलिस क्लब माथि रोमाञ्चक जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आज भएको पहिलो सेमिफाईनलमा विभागिय डर्बीमा आर्मीले पुलिसलाई ३–२ को रोमाञ्चक जित हासिल गरेको हो । पहिलो सेट २५–२३ ले जितेको आर्मीले दोस्रो सेट […]
December 28, 2017
पाँचथर (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमका पाँचथर संवाददाता दिपक बोहोरा सम्मानित भएका छन् । रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक फिदिम स्पोर्टस क्लबले आज पहिलो सेमिफाइनलका दौरान बोहोरालाई सम्मान गरेको हो । फिदिममा जारी नवौं फाल्गुनन्दको सफलताका लागि पुर्याएको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो । स्थानिय रेडियो मितेरीमा खेलकुद कार्यक्रम समेत चलाउँदै […]
December 27, 2017
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो । महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित […]
December 27, 2017
मनोरञ्जन शर्मा भैरहवा– भारतकोे नयाँ दिल्लीमा भोली सुरु हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसिप प्रतियोगितमा भाग लिन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहित सहीत २७ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका […]
December 26, 2017
पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, […]