September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद )- नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलनको आयोजना अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । १४ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड यही सोमबार कमलादीस्थित नेपाल एकेडेमी हलमा […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट युवा खेलाडी खेलकुद क्षेत्रले चासोका साथ हेर्न विधा पर्दछ । कारण यी यो विधामा मनोनयनमा पर्ने ती खेलाडी भनेका नेपाली खेलकुदमा अब आउने केही वर्ष चर्चामा सक्ने सम्भावना बोकेका खेलाडी हुन् । सोमबार हुने यस पटकको पल्सर स्पोर्टस अवार्डको युवा विधामा पाँच अलग अलग खेलका खेलाडी मनोनयनमा […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) पूर्व ओलम्पियन तथा भारोत्तोलन खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउन सफल स्वर्गीय सुनिल सुनिलला जोशीको स्मृतिमा सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ । आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप यही भाद्र २८ र २९ गते दुई दिन हुने जानकारी […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार तीन महिनाको नेपाल बसाइँपछि सोमबार स्वदेश फर्किंदै छन् । सोमबार स्वदेश फर्कन लागेका प्रशिक्षक मुख्तार बर्दिमवितोभलाई नेपाल बक्सिङ संघले आइतबार एक कार्यक्रमकाबीच बिदाई गरे । प्रशिक्षक मुख्तारलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को आज मनोनयन सार्वजनिक हुँदा सबैभन्दा बढी फुटबलबाट मनोनयनमा पर्न सफल भएका छन् । मनोयनमा ८ खेलका २० जना समेटिदा फुटबलका मात्र ५ जना परेका छन् । चारै विधामा फुटबल खेलाडी, प्रशिक्षक पर्न सफल भएका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – गोदावारी रनिङ फेष्टिबलको चौथो संस्करण अर्काे साता हुने भएको छ । ललितपुरको पर्यटकीय नगरी गोदावारीमा हुने चौथो संस्करणमा विभिन्न पाँच दौडहरु सार्वजनिक गरिएको छ । जसअन्र्तगत किड्स अब्स्ट्याकल रन, ५ किलोमिरट यति रन, सुन्टो १५ किलोमिटर टे«ल रन, सलोमोन ३० किलोमिटर ट्रेन रन र दि नर्थ फेस ५० किलोमिटर रहेका छन् […]