December 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार हुने भएको छ । एक दिने एमेच्योर गल्फ प्रतियोगितामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बरुण बेवरेजको उत्पादन पेप्सीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शनिबार गोकर्ण गल्फ क्लबमा आयोजना हुने गोकर्ण गल्फ क्लबका सिनियर गल्फ निर्देशक दीपक आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । बरुण भेवरेजका बजार […]
November 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ । सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) […]
November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नोर्बु शेर्पाले ‘पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ को उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज भएको प्रतियोगितामा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन् । उपाधि ट्रफी संगै शेर्पाले २४ क्यारेटको सुनको गोल्डेन बल प्राप्त गरेका छन् । उपाधि जित्ने क्रममा १८ होलको खेलमा चार बर्डिज र […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आइतबार एक पत्रकार सम्मेलन गर्दै मंसिर २ गते गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ९० देखि सय गल्फरको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए । गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर समेत रहेका आचार्यले ९० खेलाडीले नाम दर्ता […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको दोस्रो संस्करण आज हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार हुदैछ । दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । आयोजक […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पहिलो दिनबाटै गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अग्रता बनाएका शिवरामले २२ अन्डर २ सय ६६ को प्रदर्शनसहित उपाधि जितेका हुन् । अन्तिम दिन बिहीबार भएको फाइनल राउन्डमा उनले १ अन्डर ७१ को कार्ड बनाएका थिए । […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ‘डी’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई आर्बिटरको ‘सी’ श्रेणीमा पदोन्नती गरेको केसीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी सन् २००९ मा […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विनोद तामाङले एनजीए–सीएमएस जुनियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न १६ वर्ष मुनिको प्रतिस्पर्धामा विनोदले ११ अंक बटुल्दै उपाधि जितेका हुन् । १० अंक बनाएका रोहित लामा दोस्रो भए । प्रतियोगिताको १३ वर्ष मुनि सद्भाव आचार्य सफल रहे । उनले उनले १३ अंक बटुलेका थिए […]
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन महिला इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जनले सफलता हात पारेकी छन् । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरण पुगेकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित […]