March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – झापाका सुरेन्द्र राई र नक्सालकी कुसुम तामाङ एएसबिसी युथ एशियन कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् । सोमबार सुरेन्द्रले मकवानपुरका सन्दिप खतिवडालाई अंकका आधारमा पराजित गदै बैंककको टिकट काटेका हुन् । पुरुष ५६ केजी तौल समूहको अन्तिम छनोट खेलमा पाँचै जना निर्णायकले राईको पक्षमा निर्णय दिए पछि सन्दिप ५–० ले […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केआईएफ कुरोदय मार्सल आट्र्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आट्र्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार राजधानीमा सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले बताएका छन् । सहभागीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए । ४५ दिने […]
March 9, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउदै धन बहादुर थापा वेस्टर्न ओपन गल्फको उपाधि जित्न सफल भएका छन। उनको यो करियरको तेस्रो उपाधि हो । तस्बिर : एनएसजेएफअन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोडदा दुवै समग्रमा ६ ओभर २१६ को […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने बताए । प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई सुरक्षित साथ आरोहण गर्न र […]
March 8, 2018
पोखरा (हाम्रो खेलकुद) – ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक सहित जयराम श्रेष्ट वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन । पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो […]
March 8, 2018
पर्वत (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा बिहिबार शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । भलिबलमा एपिएफको महिला टोलीको यो सातौं उपाधि हो । एपिएफको महिला टोलीले राखेप च्याम्पियनसिपसहित पोखरामा तीज भलिबल, ढोरपाटन लिग, […]
March 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफीमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालीको दुई टोली यू १९ र यू २१ ले प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीलाई आज नेपाल ओलोम्पिक कमिटी (एनओसी) ले […]
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले पाँचौं […]
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुनमा खेलकुद मैत्री बनाइने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा बिहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री बस्नेतले उनले भने, खेलकुद आर्थिक पाटोसँग पनि जोडिने भएकाले प्रदेश सरकार […]