default_image

अन्य

January 29, 2018

प्रधान सेनापति तेक्वान्दोमा विजेश्वरी ‘ए’ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्ण सहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कास्य पदक समेत जितेको थियो । २ स्वर्ण र १ कास्य पदकका साथ आदर्श योग हरी मा.वि. लैनचौर दोस्रो र १ स्वर्ण, १ […]

January 29, 2018

इन्डियन ओपनमा विमलाको पदक पक्का

नयाँ दिल्ली (हाम्रो खेलकुद)- भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले नेपालको लागि पदक पक्का गरेकी छिन् । आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तीमा कास्य पदक जित्ने पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा […]

January 28, 2018

आशिष र माला पहिलो खेलबाट बाहिरिए

दिल्ली (हाम्रो खेलकुद) – नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष […]

January 28, 2018

मैत्रीपूर्ण भलिबलमा हङकङमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो । नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको […]

January 27, 2018

गुरुङको संयोजकत्वमा खेलकुद क्षेत्र विज्ञ उपसमिति गठन

दीपक न्यौपाने बुटवल – बुटवल उप महानगरपालिकाको २५ वर्षे रणनीतिक योजना बनाउने गरि योग गुरुङको संयोजकत्वमा खेलकुद क्षेत्र विज्ञ उपसमिति गठन भएको छ । उपमहानगरपालिको हलमा भएको छलफलले खेलकुदको विकास गर्दै दीर्घकालिन योजना बनाउने लक्ष्यसहित गुरुङको संयोजकत्वमा दुईजना अध्ययनकर्ताहरु रहने गरि प्रारम्भिक टोली गठन भएको हो । जसको अध्ययनकर्ताहरु विष्णु कुमार श्रेष्ठ र दीपक न्यौपाने […]

January 25, 2018

कीर्तिमानी खेलाडी दीपकको प्रदेशमा तेक्वान्दो संघ गठन

धनगढी (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको छ । नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश सभामा संघ विस्तार गर्ने निर्णय गरे अनुरुप प्रदेश संघको तदर्थ समिति गठन भएको हो । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट […]

January 25, 2018

अन्तर क्लब महिला स्क्वाट हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको अन्तर क्लब महिला स्क्वाट प्रतियोगिता हुने भएको छ । जस्मिन फिट्नेस सेन्टर र आइडियासप मिडिया इन्टरटेनमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिता आगामी मार्च ६–७ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हुनेछ । सन् २०१६ बाट सुरु भई तेस्रो संस्करणसम्म आई पुग्दा यो […]

January 25, 2018

बक्सिङ टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष तथा महिला बक्सिङ टोलीले भारतको नयाँ दिल्लीमा हुने प्रथम इन्डिया ओपन बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपाल बक्सिङ संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ महिला खेलाडी र ६ पुरुष खेलाडीलाई बिदाई गरेको छ । खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे । टोली बिहिबार दिल्ली […]

January 25, 2018

एनएनआइपिएको खेलाडी सम्मान यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै महिना एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ । एनएनआइपिएले यसपटक माघ २७ गते आयोजना गर्ने सम्मानमा खेलाडी संख्या बढाउनेको साथै एउटा विधा पनि थप गर्ने बताएको छ । यसपटक ३५ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७३ बाट […]

January 16, 2018

एपिएफका शिक्षा र शोभा दोस्रा चरणमा

महेन्द्रनगर (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले विजयी सुरुवात गरेका छन् । शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभाले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरे । महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती […]

Success

Thank you for your time.