February 5, 2018
दिपक बोहोरा पाँचथर– हिउँमा खेलिने आइस हक्की खेलको विकास गर्ने भन्दै पाँचथरमा आइस हक्की संघ गठन गरिएको छ । पाँचथर जिल्लाका केहि ठाँउमा वर्षमा आक्कल झुक्कल हिँउ पर्ने बाहेक जिल्लामा हिउनै पाइदैन । वरफमा माथि खेलिने खेलको विकास गर्ने भन्दै हिउनै नपाइने जिल्लामा आइस हक्की संघ गठन गरिएको हो । आइतबार सदरमुकाम फिदिममा आइस हक्की […]
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्टले सञ्चालन गर्दै आएको स्पोर्टस् युनिभर्सले तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता प्राप्त गरेको छ । तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका […]
February 4, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा क्षेत्रमा जग्गा मिलेमा अर्को वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अग्रसरता लिने बताएको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान […]
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतले ओलम्पिक विवादका सबै मुद्दा खारेज गरेपछि अस्तित्वमा रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान हुने कुनै संकेत देखिएको छैन । लामो समयदेखि विवादमा रहेको एनओसीमा आइतबार अर्को दृश्य थपिएको छ । एक वर्षअघि प्रशासनको सहयोगमा सातदोबाटोस्थित एनओसी भवनमा प्रवेश गरेको राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्सेर राणा नेतृत्वका एनओसी पदाधिकारीलाई […]
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन डलब लिग भलिबल प्रतियोगिताका शीर्ष ६ मध्ये २ टोलीले भाग नलिएपछि प्रथम शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ४ टोलीले मात्र प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ समूह विजेता बन्दा पराजित दुवै टोली पनि स्वतः सेमिफाइनल पुगेका छन् […]
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एफआईएस अल्पाइन जुनियर विश्व स्कि च्याम्पियनसिपमा सहभागी हुन सफलराम श्रेष्ठ शुक्रबार स्विट्जरल्यान्डको डाभोस प्रस्थान गरेका छन् । जापानका ओसामु किमुरा पनि प्रशिक्षकको भूमिकामा स्विट्जरल्यान्ड जाने छन् । हाल जापानमै रहेकाले किमुरा त्यत्तैबाट स्विट्जरल्यान्ड जाने कार्यक्रम छ । प्रतियोगिता फेब्रुअरी ६ र ७ तारिखमा हुनेछ । खेलाडीलाई नेपाल स्कि संघका अध्यक्ष समेत […]
January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]
January 31, 2018
दिल्ली (हाम्रो खेलकुद) – विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्यमा सीमित भएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको सेमिफाइनलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित भएपछि कास्यमा सीमित भएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि नेपालले दुई कास्य पदक जितेको हो । […]
January 30, 2018
दिल्ली (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक पक्का गरेकी छन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले कम्तीमा पनि कास्य पदक पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक […]
January 29, 2018
दिल्ली (हाम्रो खेलकुद) – भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४ – १ ले हराएर […]