February 19, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका भूमिराज राईले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा विभागिय खेलाडीको वर्चश्व रहेको थियो । २ घन्टा ३६ मिनेट ४२.२ सेकेन्डमा निर्धारित दुरी (४२.१९५ किलोमिटर) पुरा गर्दै भूमिराजले उपाधि जितेका हनु । उनले उपाधिसहित ७० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका […]
February 18, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]
February 18, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड र नेपाल एपिएफ क्लब फेरि अर्को उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा विजयी हुँदै न्यू डायमण्ड र एपिएफले एक अर्कासँगको भेट पक्का गरेका हुन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले […]
February 15, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बिहिवार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब लाई ३–० को सोझो सेटमा हरायो । डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी […]
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् । जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा […]
February 13, 2018
भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ । एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटलमा छात्रतर्फ नवज्योति स्कुल कोटेश्वर र छात्रातर्फ युनिभर्सल स्कुलले उपाधि जितेका छन् । आयोजक कुमारी एकेडेमीको कोर्टमा भएको छात्रतर्फको फाइनलमा नवज्योतिले कुमारीलाई १४–१२ पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए । त्यसअघि सेमिफाइनलमा नवज्योतिले ग्रिनतारालाई १४–९ ले हराएको थियो । छात्रा […]
February 12, 2018
चिवतन (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लब र काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधिका लागि भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफ २५–१४, २७–२५ र […]