March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयेजना गरेको छ । ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले ट्रायथलनका लागि उपयुक्त पोखरामा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल क्लबले जितका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । आइतबार टिप टप हेल्प नेपालअघि मणिमुकुन्द भलिबल क्लब, बुढानिलकण्ठ र सुदूरपश्चिम प्रदेश तथा महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए । आइतबारका सबै ६ खेल सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३-० ले हराएको छ। मणिमुकुन्दले न्युटनलाई २९-२७,२५-२३,२५-२३ ले पराजित गरेको हो। त्यसअघि बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जितका साथ यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको। पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले जितेका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ ।पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको हो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको हो । च्याम्पियनसिपमा आज अन्य ५ खेल हुनेछन् […]
March 16, 2024
पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् । शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन पुरुषमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, कोशी प्रदेश र महिलामा एभरेष्ट भलिबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हराएको छ। पहिलो […]