March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब सहित हेल्प नेपाल स्पोर्टस क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार तीन भारतीय खेलाडी सवमोश गरेको हेल्प नेपालले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को […]
March 1, 2018
दिपक न्यौपाने बुटवल –पाल्पा जिल्लाको तालतुङमा २४ बर्ष अगाडि जन्मिएका विकास खड्काले ६ कक्षासम्म पढ्दा सपना बुनेका थिए – लाहुरे बन्ने । जब उनी स्कुले जीवनको दौरानमा राजधानी छिरे उनले लाहुरे बन्ने सपना छाडे, उनी खेलतर्फ लोभिए । काठमाडौंको केएमसीमा पढेका विकास १३ बर्ष देखि लन टेनिसमा आफुलाई जमाउने कोशिसमा छन् । त्यसो त […]
March 1, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लर भिड्ने भएका छन । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने रेस्लिङ साँझ ५ बजे सुरु हुने बताइएको छ । पोखरामा एकै थलोमा झन्डै ५ […]
March 1, 2018
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहिबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरी कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा होमलालले निर्धा्रित दुरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका […]
February 27, 2018
दिपक न्यौपाने बुटवल – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र मायांका राणाले बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल उपाधि जितेका छन् ।देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको पुरुष एकलको फाइनलमा प्रनवलेसन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट हराए । मायांकाले महिला एकलको फाइनलमा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ ले हराइन् । विजेता दुवैले उपाधिसहित […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो । गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण र १ कास्य पदक पदक जितेको नेपाल जुडो संघले जनाएको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गरेकी थिगइन् । पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण पदक जिते […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबलको महिलातर्फको सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६,२५–१६ र २५–१५ ले हराएको थियो । अर्को खेलमा आर्मीले पद्मदय युथ क्लब चितवनलाई २५–१०,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो । समूह ‘ए’ बाट न्यू डायमण्ड […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् । थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको […]
February 26, 2018
फिस्लिङ (हाम्रो खेलकुद) – सुर्जन तामाङले छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् । पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा जारी प्रतियोगिताको फाइनलमा नेपाल कायाक क्लबका सुर्जनले २४.४१ अंक हासिल गर्दै उपाधि जिते । कायाक क्लबकै सुमन थापा २४.६९ अंकका साथ दोस्रो तथा चितवन टिम फिस्लिङका विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए । […]