June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]
June 7, 2018
भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकास्थित इन्द्रपुरीमा जारी नकआउट फुटसल प्रतियोगितामा बिहिबार आठ खेल भएका छन् । इन्द्रपुरी माविमा भएको खेलमा सूर्य नगर, पद्मोदय, जेकेवाइसी बी, डिएफसी ‘ए’, रानी पोखरी, एभरेष्ट ‘ए’, नवलपरासी र रामपुर ‘ए’ विजयी भएका छन् । सूर्य नगरले भरपुरलाई २–० ले, पदमोदयले पेनाल्टीमा रामपुर ‘बी’लाई २–० ले, जेकेवाइसी ‘बी’ले प्रेम शान्तिलाई १–० […]
June 7, 2018
काठमाडौ (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अपराजित रहँदै आएको विभागीय नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफको अपराजित यात्रामा शिवम् न्यु डायमण्डले पूर्णविराम लगाएको हो । डायमण्डले एपिएफमाथि ३–१ को जत निकाल्न सफल भयो । गत माघमा भएको प्रथम शिवम न्यु डायमण्ड […]
June 6, 2018
चितवन (हाम्रो खेलकुद) – भरतपुर महानगरपालिका वडा न ६ इन्द्रपुरीमा बुधबार नकआउट फुटसल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन जेकेवाइसी इन्द्रपुरी, त्रिग्राम, एभरेष्ट बी र डिएफसी ए र डिएफसिए विजयी भएको छन् । भरतपुरको इन्द्रपुरी माविको मैदानमा भएको खेलमा जेकेवाइसीले योङ स्टारलाई ४–१ ले, त्रिग्रामले एफसी डुबरलाई ३–२, एभरेष्टले भेट्रान एलाई १–० ले र […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा असारको पहिलो साता खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । ६ इभेन्ट्समा हुने प्रतियोगिता असार १ र २ गते हुने जिल्ला संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, उमन्स सिंगल, उमन्स डबल्स, यू १६ ब्वाइज र भेट्रान्स (४५) वर्ष मा […]
June 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । […]
June 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविकको उपविजेता शिवम न्यु डायमण्ड एकेडेमी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको छ । अर्को विभागिय टोली एपिएफले पनि विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट शुरु भएको च्याम्पियनसिपमा डायमण्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो […]
June 3, 2018
काठमाडांैं (हाम्रो खेलकुद) –आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको चौथो संस्करण सोमबार सुरु हुँदैछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच हुने नेपाल भलिबल संघले जनाएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता एपिएफ,शिवम् […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]
June 2, 2018
पोखरा (हाम्रो खेलकुद) -एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए । कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा […]