March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उदो गतिमा गएको धारणा राखेका हुन् । मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुझाव दिएको छ । पछिल्लो दुई वर्षमा झण्डै ६० जना व्यवसायिक फुटबल खेलाडीसहित दक्षिण एसियाली खेलकुदका पदक विजेता तेक्वान्दो, करातेलगायतका खेलाडी विदेश पलायन भइसकेका छन् । नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई मंगलबार […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले जितबाट आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सोमबार अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले २५–१८,२५–१७,२५–१४ को सहज जित निकालेको थियो । समूह बीमा एपिएफ […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समूह चरणको खेलमा आर्मीले न्युटन क्लबलाई ३-० ले हराएको छ। आर्मी २५-१५, २५-१२, २५-२० ले विजयी भएको हो। आर्मीका दुर्गा महतो प्लेयर अफ दि म्याच बने […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको गण्डकीले मणि मुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘सी’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिसले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पुलिससँगको हारको बावजुत पनि […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । डायमण्डले उपाधि दावेदार एपिएफमाथि ३–१ को सेटमा जित निकालेको हो । खेलको सुरुवातदेखि नै उच्च प्रदर्शन गरेको डायमण्डले त्यही प्रदर्शनलाई निरन्तरता दिदा सफलता हात पारेको हो । […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । तीन भारतीय सम्मलित एभरेष्टले च्याम्पियनसिपको तेस्रो दिन मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले […]