July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली […]
July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ । बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो […]
July 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । […]
July 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फेलेट फिड इन्डस्ट्रिजले इन्डोनेसियामा भदौमा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई ट्रयाकसुट प्रदान गरिएको हो । एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद […]
July 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ विजेश्वरी मावि बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरी र स्कुलको टेबुलटेनिसको प्रवद्र्धनका लागि एक वर्षको सम्झौतामा नवीता र स्कुलकी प्रिन्सिपल विन्दु तुलाधरले हस्ताक्षर गरेका छन् । विजेश्वरीले नवितालाई एक वर्षका लागि १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रिन्सिपल […]
July 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा कास्की आर्चरी क्लबकी केशरी आले मगरले स्वर्ण जितेकी छिन् । केशरीले फाइनलमा नेपाल आर्मीकी अइशा तामाङलाई पराजित गरिन् । निर्धारित समय ५-५ को बराबरीमा टुंगिएपछी दुवैले १-१ तिर हान्ने मौका प्राप्त गरेका थिए । सो अवसरमा केशरीले १० अंक जोड्दा अइशाले ९ […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गर्दै मनाइने चलन नेपालमा पनि केहि वर्षयता देखि परम्पराका रुपमा स्थापित भइसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष जस्तो विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) लाई मनाउँदै आएको छ । यसपटक भने औपचारिक कुनै कार्यक्रम नगरेको मञ्चले मञ्चको त्रिपुरेश्वस्थित कार्यालयमा सदस्यबीच अनौपचारिक अन्र्तक्रिया […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजी मुनिको तौल समुहको तेस्रो चरणमा पुगेका छन् । बैंककमा सोमबार भएको खेलमा तेजले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए । तेजले पहिलो चरणमा बाई पाएका थिए । थाइल्यान्ड बक्सिङ संघले आयोजना भइरहेको […]
July 1, 2018
पोखरा (हाम्रो खेलकुद) – ललितपुरको सम्झना ल्याब्रोरेटरी प्रालीले नेपाली राष्ट्रिय कराते टोलीलाई ट्राकसुट उपलब्ध गराएको छ । यसअघि राष्ट्रिय कराते च्याम्पियनसिपलाई मुख्य प्रायोजन गरेको सम्झना ल्याब्रोरेटरीले पोखरामा प्रशिक्षणमा रहेका टोलीा खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । भदौंको पहिलो साता इन्डोनेसियाको जाकार्तामा सुरु हुने १८ औं एसियाली खेलकुदको लाति कराते टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ । […]
June 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पुरा भएको छ । फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व रहेको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका सुशिल थापा र एपिएफका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा आर्मीका सुशिलले एपिएफका प्रदिप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई हराए । […]