July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरिक्षणसमेत गरेका छन् । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको […]
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ । सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । ‘मेरो लागि क्रिकेट सैध पहिलो प्राथमिकता हो । म क्रिकेट […]
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्। नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा […]
July 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना आयोजना हुने १८औं एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पुरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले एटियु कोर्स पूरा गरेका हुन् । मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, ओपम्पियनद्वय संगिना वैद्य […]
July 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको सैनिक आवासिय महाविद्यालयले विश्वकप फुटबल लक्षित दोस्रो एन. के. सिंह अन्तर विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता जितेको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्ययालयको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा सोमबार सम्पन्न प्रतियोगितामा निर्भाना एकेडेमी दोस्रो, जेम्स स्कुल तेस्रो, युनाइटेड स्कुल चौथो र भानुभक्त मेमोरियल मावि पाँचौं भएको […]
July 16, 2018
लन्डन (एजेन्सी) –सर्बियन टेनिस स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले विम्वल्डन टेनिसको उपाधि जित्न सफल भएका हुन् । १२ औं वरियताका जोकोभिचले आठौं वरियताका एण्डरसनलाई ६–२, ६–२ र ७–६ ले पराजित गर्दै चौथोपटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका […]
July 14, 2018
जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे । महिलातर्फ जुम्लाकी सुनमाया […]
July 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो […]
July 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुंदै आएको प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ । राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको […]