default_image

अन्य

May 21, 2018

प्रथम अन्नपूर्ण म्याराथन यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जेठ २० गते हुने जानकारी गराएको हो ।  म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक […]

May 21, 2018

मञ्चका अध्यक्ष आचार्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य सोसिएल स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं लायन्स क्लबको कर्पोरेट नेपालले आयोजना गरेको लायन्स कर्पोरेट सोसिएल अवार्डका दौरान द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख समेत रहेका आचार्यलाई सम्मान गरिएको हो । आयोजक काठमाडौं लायन्स क्लब कर्पोरेट नेपाल च्याप्टरका अध्यक्ष किशोर भट्टराईका अनुसार […]

May 21, 2018

क्यान्सर पिडित बक्सिङका पूर्व अन्तर्राष्ट्रिय रेफ्री थापालाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– क्यान्सर रोगको उपचार गराईरहेका बक्सिङका पूर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जु जंग थापालाई बेलायतमा रहेका बक्सिङका पूर्व खेलाडीले आर्थिक सहयोग गरेका छन् । बेलायतमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीले क्यान्सर पिडित रेफ्री थापालाई १ लाख ३ हजार ४ सय रुपैया आर्थिक सहयोग गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमार्फत उक्त आर्थिक […]

May 19, 2018

थ्री स्टार र शिवम् न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलदकुद)- थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गुेका छन् । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले सेन्ट डेविजमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको दुवै […]

May 19, 2018

हरि र कान्छीमाया कान्तिपुर रनर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]

May 18, 2018

भलिबल दिवसमा विद्यालय स्तरीय छात्रा भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबल भएको एक वर्ष पुगेको अवसरमा भलिबल दिवस मनाउन नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा प्रथम चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ५ […]

fball

May 17, 2018

पल्सर स्पोर्टस् अवार्डका विजेताको घोषणा आज

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ […]

May 16, 2018

तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन जेठ १५ मा

काठमाडौं ( हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने यस वर्षको म्याराथन जेठ १५ (मे २९) मा हुने भएको हो । यसपालीको म्याराथनमा ३० देशका करिब २ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिबिरबाट शुरु […]

May 16, 2018

दुई विभागिय टोलीलाई सभामुख भलिबल उपाधि

लिवाङ (हाम्रो खेलकुद) – प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् ।  रोल्पाको सदरमुकाम लिवाङमा बुधबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । महिलातर्फको फाइनलमा एपिएफले पुलिसलाई ३–० सोझो सेटमा पराजित गरेको छ । पुरुष फाइनलमा […]

May 15, 2018

टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार […]

Success

Thank you for your time.