June 15, 2018
काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको […]
June 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपको तेस्रो स्वरम बौद्धमा खुलेको छ । एक्सटेपको स्वरुप यसअघि न्यूरोड र दरबारमार्गमा खोलिएको थियो । बौद्धस्थित स्वरुमको उद्घाटन सञ्चालकद्वय गणेशमान श्रेष्ठ र बलराम गौतमले संयुक्त रुपमा गरेका थिए । करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै […]
June 9, 2018
भरतपुर (हाम्रो खेलकुद) – एभरेष्ट क्लब चितवन ‘ए’ ले इप्लानेट नकआउट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एभरेष्ट ”बीलाई शनिबार ४–० ले हराउँदै एभरेष्ट ‘ए’ले उपाधि जितेको हो । जनकल्याण युवा क्लब भरतपुर–६ को आयोजनामा इन्द्रपुरीमा भएको प्रतियोगितामा उत्कृष्ट टिमको पुरस्कार रामपुर फुटबल क्लब ‘ए’, उत्कृष्ट खेलाडी रानीपोखरी फुटबल क्लबका विपिन तामाङ, सर्वाधिक गोलकर्ता […]
June 9, 2018
सिमरा (हाम्रो खेलुकद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको प्रथम अधिवेशनले सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा श्याम गुप्ता, कोषाध्यक्षमा पुष्पराज खतिवडा छन् । त्यस्तै सदस्यमा रञ्जन यादव, मनोज कुमार साह, प्रदिप गौतम, शारदा पोखरेल, […]
June 8, 2018
भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकाको इन्द्रपुरी पुरमा जारी नकआउट फुटसल प्रतियोगिताको क्वार्टरफाइलनमा एभरेष्ट ‘बी’ र डिएफसी ‘ए’ बीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने क्वार्टरफाइनलका अन्य खेलमा त्रिग्राम र जेकेवाइसी ‘सी’, जेकेवाइसी ‘बी’ र रानीपोखरी तथा एभरेष्ट ‘ए’ र रामपुर ‘ए’बीच खेल हुनेछ । इन्द्रपुरी माविको मैदानमा शुक्रबारको आ आफ्नो खेल जित्दै आठ टोली […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर मनोहर बस्नेत (म्याक्सी र भारतीय बक्सर अर्षदीप बुल्लारबीच शनिबार प्रोसेसनल बक्सिङ खेल हुनेछ । म्याक्स बक्सिङ प्रमोसनको आयोजनामा हुन लागेको च्याम्प अफ च्याम्पियन नाम राखिएको उक्त बक्सिङ खेल दुवै बक्सरको लागि प्रोफसन बक्सिङमा डेब्यु खेल हुनेछ । उनीहरुले लाइट हेभीवेट क्याटगोरीमा प्रतिस्पर्धा गर्नेछ । यो प्रतिस्पर्धालाई नेपाल र भारतबीचको […]
June 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए । शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]
June 7, 2018
भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकास्थित इन्द्रपुरीमा जारी नकआउट फुटसल प्रतियोगितामा बिहिबार आठ खेल भएका छन् । इन्द्रपुरी माविमा भएको खेलमा सूर्य नगर, पद्मोदय, जेकेवाइसी बी, डिएफसी ‘ए’, रानी पोखरी, एभरेष्ट ‘ए’, नवलपरासी र रामपुर ‘ए’ विजयी भएका छन् । सूर्य नगरले भरपुरलाई २–० ले, पदमोदयले पेनाल्टीमा रामपुर ‘बी’लाई २–० ले, जेकेवाइसी ‘बी’ले प्रेम शान्तिलाई १–० […]
June 7, 2018
काठमाडौ (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अपराजित रहँदै आएको विभागीय नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफको अपराजित यात्रामा शिवम् न्यु डायमण्डले पूर्णविराम लगाएको हो । डायमण्डले एपिएफमाथि ३–१ को जत निकाल्न सफल भयो । गत माघमा भएको प्रथम शिवम न्यु डायमण्ड […]