default_image

अन्य

July 2, 2018

विश्व खेलकुद पत्रकार दिवसमा खेल पत्रकारिता र खेलकुदको चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गर्दै मनाइने चलन नेपालमा पनि केहि वर्षयता देखि परम्पराका रुपमा स्थापित भइसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष जस्तो विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) लाई मनाउँदै आएको छ । यसपटक भने औपचारिक कुनै कार्यक्रम नगरेको मञ्चले मञ्चको त्रिपुरेश्वस्थित कार्यालयमा सदस्यबीच अनौपचारिक अन्र्तक्रिया […]

July 2, 2018

तेजबहादुर थाइल्यान्ड ओपन बक्सिङको तेस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजी मुनिको तौल समुहको तेस्रो चरणमा पुगेका छन् । बैंककमा सोमबार भएको खेलमा तेजले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए । तेजले पहिलो चरणमा बाई पाएका थिए । थाइल्यान्ड बक्सिङ संघले आयोजना भइरहेको […]

July 1, 2018

एसियाड खेल्ने कराते खेलाडीलाई सम्झना ल्याब्रोरेटरीको ट्रयाकसुट

पोखरा (हाम्रो खेलकुद) – ललितपुरको सम्झना ल्याब्रोरेटरी प्रालीले नेपाली राष्ट्रिय कराते टोलीलाई ट्राकसुट उपलब्ध गराएको छ । यसअघि राष्ट्रिय कराते च्याम्पियनसिपलाई मुख्य प्रायोजन गरेको सम्झना ल्याब्रोरेटरीले पोखरामा प्रशिक्षणमा रहेका टोलीा खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । भदौंको पहिलो साता इन्डोनेसियाको जाकार्तामा सुरु हुने १८ औं एसियाली खेलकुदको लाति कराते टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ । […]

June 30, 2018

सुशिल र आश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पुरा भएको छ । फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व रहेको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका सुशिल थापा र एपिएफका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा आर्मीका सुशिलले एपिएफका प्रदिप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई हराए । […]

June 30, 2018

थाइल्यान्डमा मुक्केवाज विमललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा सुरु भएको थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो दिन ५६ केजी मुनीको तौल समूहमा नेपाली खेलाडी विमल रोका विजयी भएका छन् । विमलले पहिलो चरणको खेलमा स्लोभेनियाका एलेक्स गुजेजमाथि जित हासिल गरको हुन् । तस्बिर सौजन्य -एनएसजेएफ     थाइल्यान्ड बक्सिङ संघको आयोजना भएको प्रतियोगितामा शनिबार अन्य दुई खेलाडी […]

June 26, 2018

एसियाडका लागि नेपाली बक्सरले थाइल्यान्डमा प्रशिक्षण लिने

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता एसियाडका लागि नेपाल राष्ट्रिय बक्सिङ टोली विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छ । नेपाली खेलाडीले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्ने बताइएको छ । टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य […]

June 23, 2018

होम र कुन्दनको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– होम पुन र कुन्दन शाहीको जोडी चौथो सेब टु ‘ए’ साईड खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो सेटमा होम र कुन्दनको जोडीले […]

June 23, 2018

पश्चिमाञ्चल खेलकुदको पहलमा खेलाडीको स्वास्थ्य र जीवन विमाको सुरुवात

पोखरा (हाम्रो खेलकुद)– नेपालमा नै पहिलो पटक खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले यसको सुरुवात गरेको हो । राष्ट्रिय खेलाडी भलिबलकी मञ्जु गुरुङ र क्रिकेटका करण केसीलाई एक कार्यक्रमकाबीच शनिबार पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र […]

June 22, 2018

नेपालगन्जमा ओलम्पिक डे मनाउँदै खेलकुदको चर्चा

नेपालगन्ज (हाम्रो खेलकुद)– खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाए । ‘भौतिक पुर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा […]

June 22, 2018

शिवपुरी र रातो बंगला टोफिचो जुनियर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– शिवपुरी स्कुल र रातो बंगला स्कुुल टोफिचो जुनियर च्याम्पियन्स कपको च्याम्पियन बनेका छन् । ग्रासरूट फुटसल मण्डिखाटारमा शुक्रबार भएको यु–१४ तर्फ शिवपुरी र यु–१२ तर्फ रातो बंगला च्याम्पियन बन्न सफल भएको हो । यु–१४ तर्फको फाइनलमा शिवपुरीले बुढानिलकण्ठमाथि ५–२ को फराकिलो जित निकाल्यो । यसअघि फाइनल प्रवेशको लागि शिवपुरीले प्रिमियर र बुढानिलकण्ठले […]

Success

Thank you for your time.