default_image

अन्य

July 14, 2018

जुम्ला रारा अल्ट्रा म्याराथनमा दुर्गा र सुनमाया च्याम्पियन

जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे । महिलातर्फ जुम्लाकी सुनमाया […]

July 14, 2018

एसियाड तयारीलाई तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]

July 13, 2018

टिम इभेन्ट्समा नेपाली पुरुष टोलीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो […]

July 12, 2018

धर्मश्री शारिरीक सुगठन प्रतियोगिता असोज तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुंदै आएको प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ । राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको […]

July 11, 2018

वल्र्ड युनिभर्सिटी तेक्वान्दोमा नेपाललाई ४ पदक

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली […]

July 11, 2018

सिद्धिकी ब्याडमिन्टन अम्पायर कोर्षमा भाग लिदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ । बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो […]

July 6, 2018

नवीन एसियाड कराते टोलीबाट हटाइए, विजय प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ ।  […]

July 4, 2018

उसु एसियाड टोलीलाई फेलेट फिडको ट्रयाकसुट

काठमाडौं (हाम्रो खेलकुद) – फेलेट फिड इन्डस्ट्रिजले इन्डोनेसियामा भदौमा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई ट्रयाकसुट प्रदान गरिएको हो । एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद […]

July 4, 2018

टेबल टेनिस च्याम्पियन नविता विजेश्वरीकी ‘ब्रान्ड एम्बासडर’

काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ विजेश्वरी मावि बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरी र स्कुलको टेबुलटेनिसको प्रवद्र्धनका लागि एक वर्षको सम्झौतामा नवीता र स्कुलकी प्रिन्सिपल विन्दु तुलाधरले हस्ताक्षर गरेका छन् । विजेश्वरीले नवितालाई एक वर्षका लागि १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रिन्सिपल […]

July 3, 2018

आर्चरीमा केशरीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जारी लक्ष्मणकुमार श्रेष्ठ स्‍मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा कास्की आर्चरी क्लबकी केशरी आले मगरले स्वर्ण जितेकी छिन् । केशरीले फाइनलमा नेपाल आर्मीकी अइशा तामाङलाई पराजित गरिन् । निर्धारित समय ५-५ को बराबरीमा टुंगिएपछी दुवैले १-१ तिर हान्ने मौका प्राप्त गरेका थिए । सो अवसरमा केशरीले १० अंक जोड्दा अइशाले ९ […]

Success

Thank you for your time.