September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदीअवादी महिला भलिबल (एभीएल) लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकी खेलाडी सम्मिलित चितवन टाइगर्स र विभागीय त्रिभुवन आर्मी क्लबबीच खेल […]
September 27, 2018
काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]
September 27, 2018
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लबका टंक अवस्थी र विजय थापाको जोडी राजधानीमा जारी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनल खेलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम […]
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)-प्रेरणा कोइराला र निक रासट्रप तेस्रो वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रेरणा महिला एकलतर्फ र निक पुरुष एकलतर्फ च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको खेलमा प्रेरणाले साविकको विजेता माहिका राणालाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । पहिलो सेट ६–० को सोझो सेटमा गुमाएपनि […]
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल स्ट्रोङगेस्ट सुनिल लाल जोशी मेमोरियल भारोत्तोलन कम्पिटिसन अर्काे साता ललितपुरमा हुने भएको छ । काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको दोस्रो नेपाल स्ट्रोङगेस्ट सुनिल लाल जोशी मेमोरियल भारोत्तोलन च्याम्पियनसिज असोज १७ र १८ गते दुई दिन ललितपुरमा हुने जानकारी गराएको हो । राष्ट्रिय […]
September 26, 2018
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र नेपाल छन्त्याल संघले राजधानीमा आजबाट शुरु भएको ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला बलिभलमा विजयी शुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा एपीएफले मिठि खोला गाउपालिका बाग्लुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपीएफका टंक अवस्थी […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबको आयोजनामा बुधबारदेखि ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक ढोरपटन क्लबले मंगबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगिता गोङ्गबु नयाँ बसपार्कस्थित ढारपाटन क्लबको खेल मैदानमा १० असोजबाट १३ असोजसम्म हुनेछ । नकआउटका आधारमा […]
September 24, 2018
ललितपुर (हाम्रो खेलकुद)-माहिका राणा र प्रेरणा कोइराला वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्स्को फाइनलमा प्रवेश गरेकी छन् । माहिकाले अभिलाषा विष्टलाई तथा प्रेरणाले मायांका राणालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ सेटमा पराजित गर्दै उपाधिनजिक पुगिन् । सोमबारै भएको […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गौरव कार्की स्मृति प्रतिष्ठानको आयोजनामा यसै साता खुला फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । सुकेधाराको राभे फुटसलमा हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ आयोजक प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको मस्ट […]
September 23, 2018
ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र […]