default_image

अन्य

September 2, 2018

एसियाडको भब्य समापन, नेपाल एक पदकमै सीमित

जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]

August 31, 2018

मन्त्रीद्वारा खेलकुद पूर्वाधार निरिक्षण

काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् । यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र […]

August 31, 2018

एसियाड भलिबलमा नेपाललाई १५औं स्थान, किर्गिस्तानबाट वाकओभर

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ । गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को […]

August 31, 2018

एसियाड जुडोः पुनम रेपिचेजमा पराजित

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् । ३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् । […]

August 30, 2018

एसियाड -सरस्वतीको औषत प्रदर्शन,नविताको मिश्रित प्रदर्शन

जाकार्ता (एजेन्सी)-जाकार्ता इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई आफ्नो प्रदर्शन सुधार्नबाट १ सेकेन्डले चुकेकी छन् । जिबिके मेन स्टेडियममा भएको स्पर्धामा उनले निर्धारित दुरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । जुन उनैले रियो ओलम्पिकमा राखेको समयभन्दा १ सेकेन्ड कम हो । रियो ओलम्पिकमा सरस्वतीले ४ मिनेट ३३.९४ […]

August 30, 2018

एसियाड जुडो – फूपू पनि पराजित

काठमाडौं (एजेन्सी)– दक्षिण एसियायली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुडोकी फूपूल्हामु खत्री इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा भने पहिलो खेल मै निराश भएकी छिन् । आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग महिला जुडोको अन्तिम १६ मा १–० ले पराजित हुँदै फूपू एसियाडबाट बाहिरिएकी छिन् । खेलको ३०सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । […]

August 29, 2018

राखेप बार्षिकोत्सव सप्ताह सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ । एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन […]

August 29, 2018

एसियाड जुडोः इन्द्र र देविका पराजित

जाकार्ता (एजेन्सी)-एसियन गेम्स अन्र्तगत बुधबारबाट शुरु जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६६ केजीमुनिको राउन्ड अफ ३२ को स्पर्धामा नेपालका इन्द्र बहादुर श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भइन् ।  इन्द्र कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेन्ड मात्रै टिके […]

August 29, 2018

एसियाड टेबल टेनिस : नेपालको हार

जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो । प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र […]

Success

Thank you for your time.